दर्पणसंसार संवाददाता - दर्पण संसार
  • अब काठमाडौंका गल्लीमा पनि हिंडन नपाइने
  • तीन बालकसहित थप नौं जनामा कोरोना संक्रमण : संक्रमितको संख्या संख्या २६७ पुग्यो
  • रसुवागढी र वीरगन्जबाट काठमाडौंसम्म रेलमार्ग निर्माण सुरु गरिने

    सरकारले उता चीनसँग सम्झौता भएको ७ वटा बन्दरगाह प्रयोगलाई प्राथमिकता दिने पनि जनाएको छ ।

  • सिमानामा अलपत्र नेपालीलाई तत्काल स्वदेश फर्काऊ

    लुकीछिपी प्रवेशबाट यसबीचमा सङ्क्रमण फैलिन योगदान पुगेको परिदृश्य स्मरण गर्दै, सतर्कता र उच्च मानवीय भावना साथ सरकार हुनुको दायित्व निर्वाह गर्न प्रवक्ता शर्माले आग्रह गरे ।

  • लकडाउनको मोडालिटी परिवर्तन हुने !

    समितिको शुक्रबार बसेको बैठकले जेठ पाँच गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो ।

  • झापाबाट काठमाडौं आउन लागेका पूर्वराजा ज्ञानेन्द्रको सवारी पास खारेज

    गृह मन्त्रालयले हाम्रो आदेश नआउँदासम्म पास जारी नगर्नु भनेकाले रद्द गर्नुपरेको रानामगरले जानकारी दिएका हुन् ।

  • काठमाडौंमा लकडाउन थप कडाइ, विभिन्न जिल्लाबाट आएका दर्जनौं गाडी फिर्ता
  • नेपालका सबै जिल्ला कोरोनाको जोखिममा, संक्रमित अझै बढ्नसक्ने