दर्पणसंसार संवाददाता - दर्पण संसार
  • सभामुख चयनमा राष्ट्रपति भण्डारीको ‘इन्ट्री'
  • खेलमैदान निर्माण ४९ करोड लागत
  • राष्ट्रिय घोडचढीमा २६ राइडर, प्रथम भए खिलध्वज

    प्रतियोगितामा २६ राइडरको सहभागिता थियो । नेपाली सेना र राष्ट्रिय खेलकूद परिषद्ले प्रतियोगिता सञ्चालन गर्न सहयोग गरेको आयोजक सङ्घका अध्यक्ष रवि राजकर्णिकारले जानकारी दिए ।

  • एनआरएनए सम्बन्धी ऐन तथा कानुनहरु तत्काल संशोधन आवश्यक

    गैरआवासीय नेपाली संघले लामो समय देखी उठाउँदै आएको नागरिकताको निरन्तरता र सम्पतिको अधिकारका सम्बन्धमा सहभागीहरुबाट प्राप्त सुझावका आधारमा गैरआवासीय नेपाली कानुन र गैरआवासीय नेपाली नागरिकतामा हुनुपर्ने व्यवस्था सम्वन्धमा सहभागीहरुले सुझाव दिए ।""

  • राष्ट्रियसभा निर्वाचनको यस्तो छ तयारी

    आगामी माघ ९ गते हुने निर्वाचनका लागि अपराह्न १ देखि ४ बजेसम्म उम्मेदवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।

  • ओमनका सुल्तान काबसुको निधन

    अविवाहित भएकाले सुल्तान काबुसले आफ्ना उत्तराधिकारी नियुक्ति नगरेको समाचारमा जनाइएको छ ।

  • अङ्गोलामा अत्याधिक बर्षाका कारण ४१ जनाको मृत्यु
  • ‘इन्काउन्टर’मा आइटम डान्स ‘बारूली बारूली’