दर्पणसंसार संवाददाता - दर्पण संसार
  • ‘गोकुल बास्कोटालाई अपराधीजस्तो नगरौं भनेर प्रधानमन्त्रीले भन्नुभएको छ’
  • सन्तोष साहुखलले यसरी बनाए कीर्तिमानी
  • मुख्यमन्त्री पौडेलले दिएको धम्की लोकतन्त्रको विरुद्धमा

    विवेकशील नेपाली दलले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रोष्ट्रमबाट दिएको धम्की लोकतन्त्रको विरुद्धमा रहेको ठहर गरेको छ ।

  • सभामुख चयनमा राष्ट्रपति भण्डारीको ‘इन्ट्री'

    विश्लेषकहरुले संसद विधि निर्माणको थलो भएको र कुनै अमुक दलका नेताहरुको स्वार्थ पूर्ति गर्ने थलो नभएको भन्दै नेकपाका दुई अध्यक्ष र राष्ट्रपतिले आफ्नो खल्तीका मानिसलाई सभामुख बनाउने खेल तत्काल बन्द गर्न सुझाव दिएका छन् ।"""

  • खेलमैदान निर्माण ४९ करोड लागत

    खेल मैदानका लागि प्रदेश सरकारले एक करोड १५ लाख उपलव्ध गराएको छ । चालू आर्थिक वर्षमा प्रदेश सरकार मार्फत थप ६५ लाख बजेट आएको इलाम नगर पालिकाले जनाएको छ ।

  • राष्ट्रिय घोडचढीमा २६ राइडर, प्रथम भए खिलध्वज

    प्रतियोगितामा २६ राइडरको सहभागिता थियो । नेपाली सेना र राष्ट्रिय खेलकूद परिषद्ले प्रतियोगिता सञ्चालन गर्न सहयोग गरेको आयोजक सङ्घका अध्यक्ष रवि राजकर्णिकारले जानकारी दिए ।

  • एनआरएनए सम्बन्धी ऐन तथा कानुनहरु तत्काल संशोधन आवश्यक
  • राष्ट्रियसभा निर्वाचनको यस्तो छ तयारी