दर्पणसंसार संवाददाता - दर्पण संसार
  • कोरोना महामारीमा स्वास्थ्य जनशक्ति व्यवस्थापन गर्न गगन थापाले दिए यस्तो सुझाव
  • नेपालको संविधान माक्र्सवाद लागू भएको प्रमाण हो ?
  • ओली सरकारलाई दिएको समर्थन फिर्ताः ‘लगनपछिको पोते’

    नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

  • कोरोना संक्रमण देखिएका पूर्वमन्त्री एवं कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

    कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।

  • कांग्रेस प्रवक्ता शर्मा २ हप्ता बिदामा, प्रवक्ताको जिम्मा जिम्मेवारी महतलाई

    मंगलबार सामाजिक संजालमा उनले प्रवक्ताको सक्रिय भूमिकाबाट बिदा लिएको जनाएका हुन् । शर्माले आफू चाँडै नै पूर्णस्वस्थ भएर मैदानमा फर्किने उल्लेख गरेका छन्। अस्वस्थताका कारण दुई साताकालागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिएको छु।

  • सञ्चारकर्मी बरालले ल्याईन् ‘खानदानी छोरी’ (भिडियो)

    भट्टको नै संगीत रहेको उक्त गीतका शब्द टुरिष्ट जङग विकले लेखेका हुन् । गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् । प्रिज्म रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकडिक्स कमल थापा र किरण बिक हुन् भने मिक्सिङ श्याम स्वेत रसाइलीले गरेका छन् ।""

  • उपत्यकामा जारी निषेधाज्ञा २९ गते सम्म थपियो, अनावश्यक रूपमा हिँडडुल गर्नेलाई पनि कारबाही
  • के जनता समाजवादी पार्टी फुट्छ ?