नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिलेपनि एक सयभन्दा बढि सांसदहरू रहेको दाबी गरेका छन् ।
सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरेको छ।
इलाममा २५ परिवारले नेकपा कार्यकर्ताले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।
काठमाडौं । गृहमन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडिओ)हेरफेर गरेको छ ।