नेपालमा २००६ साल वैशाख १० गते पुष्पलालको नेतृत्वमा नेकपाको स्थापना भएको थियो भने वर्तमान सत्ताारुढ नेकपाको गत २०७५ जेठ ३ गते एकता भएको थियो ।
पदाधिकारी बैठकले सरकारले संविधानको भावना र मर्म तथा लोकतन्त्रको मूल्य र मान्यताविरुद्ध अध्यादेश ल्याइएको समेत ठहर गरेको छ ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या ४२ पुगेको छ ।
३२ वडा रहेको काठमाडौं महानगरपालिकामा हालसम्ममा २५ वटा वडाका शंकास्पद व्यक्तिको परीक्षण भएको छ ।