दर्पणसंसार संवाददाता - दर्पण संसार
  • ‘ओली प्रवृत्ति’ कोरोनाभाइरस भन्दा खतरनाक, चाँडो विदा गरौं: डा.भट्टराई
  • लकडाउन पुनः एकसाता लम्बिने, हवाई उडान जेठ २ गतेसम्म बन्द
  • झापामा पनि भेटिए कोरोना संक्रमित, १० जना निको भए

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।

  • सर्वत्र विरोध खप्न नसक्दा ओली ‘ब्याक’, अध्यादेश फिर्तापछि खारेज

    पार्टीभित्र छलफल नै नगरी प्रधानमन्त्रीले एकलौटी ढंगबाट अध्यादेश ल्याएको भन्दै नेकपामा चर्को विवाद भएपछि प्रधानमन्त्री आफ्नो निर्णयबाट पछि हटेका हुन् ।

  • संचारकर्मीलाई राहत प्याकेजको व्यवस्था गर्न प्रेस युनियनको माग

    नागरिकलाई हरपल सूचना प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई तत्काल राहत प्याकेजको व्यवस्था गर्न पनि सरकारसंग विज्ञप्तिमार्फत नै माग गरिएको छ

  • अनलाइन वक्तित्वकलामा जेसी छतेन्द्र आचार्य प्रथम

    विहीबार आयोजित प्रतियोगितामा सहभागी १४ जनालाई पछि पार्दै आचार्यले प्रथम स्थान प्राप्त गरेका हुन ।

  • कतारमा १७ नेपालीलाई आममाफी
  • पार्टीको एकता धरापमा पर्ने खतरा बढेपछि ओली अध्यादेश फिर्ता लिन तयार !