दर्पणसंसार संवाददाता - दर्पण संसार
  • गायक दिवेश पोखरेल अमेरिकन आइडलको ‘टप टेन’म
  • अपहरण अभियोगमा सांसद महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता
  • आज तक’का पत्रकारको ‘जसपा’ फुटाउने हर्कत, भारतीय दाससँग खुसी भए ओली

    तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का नेताद्वय राजेन्द्र महतो र अनिलकुमार झा निकट मानिने दासले कम्युनिस्टहरूको उक्साहटमा गतिविधि गरिरहेको उच्च स्रोतले जनाएको छ । उपेन्द्र यादवसँग दासको फिटिक्कै कुरा मिल्दैन । उपेन्द्र यादवले राजपासँग पार्टी एकीकरण गरेर हालिमुहाली गर्न थालेपछि तनावमा परेका पत्रकार दासले आफूलाई सक्रिय बनाएर पार्टी विभाजन खोजेको आरोप छ ।""

  • कोरोना महामारी : विश्वभर २ लाख ४८ हजार बढीको मृत्यु

    सबैभन्दा धेरै अमेरिकामा ६८ हजार ५६९ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १२५ जनाको ज्यान गएको छ ।"""

  • लकडाउन खुकुलो बनाउने तयारी, सीमा नाकामा भने थप कडाइ

    बैठकमा मन्त्रीहरुको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले तत्काल भारतमा रहेका नेपालीलाई ल्याउन नसकिने पनि बताएका थिए । भारतमा लकडाउन लम्बिँदा अलपत्र परेका नेपालीलाई के गर्ने भन्ने सम्बन्धमा ओलीले तत्काल भारतबाट मानिस आउन दिनु जोखिम हुने भन्दै उक्त निर्णय गर्न नसकिने बताएका हुन् ।"""

  • नेपालमा एकै दिन १६ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ७५ पुग्यो

    नेपालगञ्जमा मात्रै आइतबार संक्रमण पुष्टि हुनेकोसंख्या १५ पुगेको छ । यसअघि वीरगञ्जमा एक जनामा पनि संक्रमण भएको थियो । यो सँगै देशभर संक्रमित हुनेको संख्या ७५ पुगेको छ ।

  • देशभर प्रत्येक परिवारमा कम्तीमा एकजनाको कोरोना परीक्षण गर्नुपर्ने
  • अन्तर्राष्ट्रिय श्रमिक दिवस : सयौं मजदुर कामविहिन, पेट भर्न धौधौ