दर्पणसंसार संवाददाता - दर्पण संसार
  • लकडाउन केही खुकुलो बनाइने, ‘मोडालिटी’ परिमार्जन
  • पर्सामा १७ जनामा कोरोना देखियो, संक्रमितको संख्या ९९ पुग्यो
  • लकडाउन जेठ ५ गतेसम्म, सीमा नाका र हवाइ उडान जेठ १८ सम्म बन्द

    यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो । मन्त्रिपरिषद्ले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ ।

  • एआइएनद्वारा ४ करोड ५३ लाख बराबरको मेडिकल सामाग्री हस्तान्तरण

    स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको उक्त संयुक्त सहायताका अलावा कोभिड–१९ को पूर्वतयारी र प्रतिकार्यका लागि एआइएनमा आवद्ध १ सय २९ मध्ये ६५ वटा संस्थाले सक्रिय रुपमा काम गरिरहेका छन् ।

  • एसईई परीक्षा नलिन आग्रह, सरकारले जारी गरेको निर्देशनप्रति प्याब्सनको आपत्ति

    निजी विद्यालयहरुलाई रातह तथा अनुदानको व्यवस्था नगरी शुल्क मिनाहको प्रस्ताव ल्याउन नहुने बताएका छन् ।

  • बाँकेमा थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो,

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

  • मंगलबारदेखि नेपालगञ्जमा ३ दिनका लागि कर्फ्यू आदेश जारी
  • अनलाइनको कक्षा बापतको शुल्क नलिन र नयाँ भर्ना नलिन मन्त्रालयको निर्देशन