उनीहरुले लिम्पियाधुरा र लिपुलेक नेपाली भुमी हो । भारतीयसेना फिर्ता गर । हाम्रो भूमि मिच्न पाइँदैन । भारतीय विस्तारबाद मुर्दावाद । भारतीय हस्तक्षेप मुर्दावाद लगायतका नारा लेखेका पप्लेटहरु बोकेर बिरोध जनाएका थिए ।
आफ्नो देशको भूमिको रक्षाका लागि सबै नेपाली र राजनीतिक दल एकजुट भएको भन्दै उनले यही बेला भारत र अर्को छिमेकी देश चीनसँग वार्ता गर्न सरकारलाई सल्लाह दिए ।
फाउण्डेसनले स्याङजाको चापाकोट नगरपालिकालाई लक्षित गरेर अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको हो । एक कार्यक्रमकाबीच फाउण्डेसनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले चापाकोट नगरपालिका शिव गिरीलाई उक्त सामान हस्तान्तरण गरे ।"""
संसारभर रहेका ७८ जना गैरआवासीय नेपालीले कोरोना संक्रमणकै कारण ज्यान गुमाउनु परेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको हो ।