दर्पणसंसार संवाददाता - दर्पण संसार
  • आरोग्य फाउण्डेशन र निदान अस्पतालको मुल गेटमा सिलबन्दी
  • लिपुलेकमा सडक बनाएको बिरोधमा नेविसंघ स्याङ्जाले बुझायो प्रजिलाई ज्ञापन पत्र
  • ‘आवेशमा आएर, बाटोमा उफ्रिएर समाधान सीमा समस्या समाधान हुँदैन’

    मन्त्रिपरिषद स्रोतका अनुसार प्रधानमन्त्री ओलीले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सूचना आफूलाई नभएकोसमेत बताएका छन् ।

  • एक जिल्लाबाट अर्को जिल्ला जान रोक, अस्थायी सवारी पास खारेज

    उपत्यकाभित्र आवागमन गर्न जारी गरिएका पासले उपत्यकाबाहिर जान भने पाइने छैन ।

  • प्रमुख संरक्षक शेष घलेको राजिनामाबारे स्पष्ट पार्न कुल आचार्यको माग

    “संस्थाका अर्का पूर्व अध्यक्ष भवन भट्टले एनआरएनएले गठन गरेको भिजिट नेपाल इयर सम्बन्धि उच्चस्तरीय समितिमा हस्तक्षेप गरिएको भन्दै राजिनामा दिनु भयो । त्यस पछि विधान समितिका संयोजक भवानी ओली र संघको केन्द्रिय कार्यालयका सीइओ हेमन्त दवाडीले राजीनामा दिइसक्नु भएको छ । यसले अहिलेको नेतृत्वको कार्यशैली माथि गम्भीर प्रश्नहरु उठाई दिएको छ। यसबारे सबै साथीहरुलाइ चित्त बुझ्दो जवाफ दिन पनि म अहिलेको नेतृत्वलाइ आग्रह गर्दछु,” आचार्यले भने

  • नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो

    थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

  • एनआरएनए युकेका उपाध्यक्ष रामचन्द्र पोख्रेलको आव्हान, नेपाल जान चाहनेले सम्पर्क गर्नु होला
  • विदेशमा १ सय ११ जनाभन्दा बढीको शव अलपत्र, विदेशमै अन्त्येष्टी गरिए ५० हजार नगद