दर्पणसंसार संवाददाता - दर्पण संसार
  • हिँडेर कसैलाई पनि गाउँ जान नदिन प्रधानमन्त्रीको निर्देशन
  • विदेशमा रहेका लाखौं नेपाली कामदार उच्च जोखिममा !
  • नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, एकैदिन १४ संक्रमित थपिए

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

  • विदेशमा जोखिममा रहेका नेपालीलाई उद्धार गर्न सरकारलाई आदेश

    विदेशमा जोखिममा रहेकाहरु अनियन्त्रित र अव्यवस्थित रुपमा नेपाल प्रवेश गर्दा थप जोखिम हुने भन्दै सर्वोच्चले नागरिकको स्वास्थ्य र सुरक्षाको हितलाई ध्यान दिँदै उद्धार गर्न आदेश दिएको छ ।

  • कांग्रेसले भन्यो: श्रमिकको उद्धार गर, यो समय आफ्नालाई नियुक्ति र जागिर खुवाउने हैन

    वर्तमान विषम परिस्थितिमा प्रमुख प्रतिपक्षलगायत सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकले अपूर्व सहयोग गरेको अवस्थामा पनि सरकार गम्भीर बन्न नसकेको टिप्पणी गर्दै काँग्रेसले सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ ।

  • प्रहरीले डाक्टर कुटेपछि प्रहरी नायब उपरीक्षकलाई जिम्मेवारीबाट हटाइयो

    प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाई अन्य संलग्न प्रहरी कर्मचारीमाथि समेत अनुसन्धान थालिएको जनाएको छ ।

  • लन्डनमा कोरोना संक्रमणबाट अर्का भूपू गोर्खा सैनिकको निधन
  • सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना टेष्ट हुने, ए ब्लकमा बस्नेहरुको ‘रिपोर्ट नेगेटिभ’