दर्पणसंसार संवाददाता - दर्पण संसार
  • विश्वभर कोरोनाबाट ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित
  • वीरगन्जमा कोरोना पोजेटिभ देखिएकी युवतीको मृत्यु, मृत्युको कारण पुष्टि हुन बाँकी
  • नेपालमा ४९ हजार बढीको कोरोना परीक्षण, १२ जना निको भए

    भरतपुरको कोरोना अस्पतालमा उपचारमा रहेका २७ वर्षीय युवक पनि निको भएसँगै कोरोनालाई जित्नेको संख्या १२ पुगेको र अझै ३७ जना विभिन्न अस्पतालमा उपचारमा रहेको उनले जानकारी दिए ।

  • ‘ओली प्रवृत्ति’ कोरोनाभाइरस भन्दा खतरनाक, चाँडो विदा गरौं: डा.भट्टराई

    ‘ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं’ शिर्षकमा उनले आफ्नो फेसबुकमा भष्मासुर, हिटलर, स्टालिनलगायतको कार्यशैलीसँग ओली प्रवृत्तिलाई तुलना गरेका छन् ।

  • लकडाउन पुनः एकसाता लम्बिने, हवाई उडान जेठ २ गतेसम्म बन्द

    विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रतिनिधिहरुसमेत सहभागी कार्यदलले वैशाख १५ गतेपछि एक साता लकडाउन बढाउनुपर्ने र त्यसपछि नयाँ ‘मोडेल’मा जानुपर्ने निष्कर्षसहितको सुझाव दिएको थियो ।

  • झापामा पनि भेटिए कोरोना संक्रमित, १० जना निको भए

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।

  • सर्वत्र विरोध खप्न नसक्दा ओली ‘ब्याक’, अध्यादेश फिर्तापछि खारेज
  • संचारकर्मीलाई राहत प्याकेजको व्यवस्था गर्न प्रेस युनियनको माग