दर्पणसंसार संवाददाता - दर्पण संसार
  • आज तक’का पत्रकारको ‘जसपा’ फुटाउने हर्कत, भारतीय दाससँग खुसी भए ओली
  • कोरोना महामारी : विश्वभर २ लाख ४८ हजार बढीको मृत्यु
  • लकडाउन खुकुलो बनाउने तयारी, सीमा नाकामा भने थप कडाइ

    बैठकमा मन्त्रीहरुको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले तत्काल भारतमा रहेका नेपालीलाई ल्याउन नसकिने पनि बताएका थिए । भारतमा लकडाउन लम्बिँदा अलपत्र परेका नेपालीलाई के गर्ने भन्ने सम्बन्धमा ओलीले तत्काल भारतबाट मानिस आउन दिनु जोखिम हुने भन्दै उक्त निर्णय गर्न नसकिने बताएका हुन् ।"""

  • नेपालमा एकै दिन १६ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ७५ पुग्यो

    नेपालगञ्जमा मात्रै आइतबार संक्रमण पुष्टि हुनेकोसंख्या १५ पुगेको छ । यसअघि वीरगञ्जमा एक जनामा पनि संक्रमण भएको थियो । यो सँगै देशभर संक्रमित हुनेको संख्या ७५ पुगेको छ ।

  • देशभर प्रत्येक परिवारमा कम्तीमा एकजनाको कोरोना परीक्षण गर्नुपर्ने

    मन्त्री ढकालले वैशाख २५ गतेपछि जनजीवनलाई सहजीकरण गर्ने तयारीमा सरकार रहेको बताए ।

  • अन्तर्राष्ट्रिय श्रमिक दिवस : सयौं मजदुर कामविहिन, पेट भर्न धौधौ

    नेपालमा विराटनगरमा २००७ सालको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।""

  • लकडाउन विस्तारै खुकुलो बनाउन माग
  • संचारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण