दर्पणसंसार संवाददाता - दर्पण संसार
  • नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो
  • एनआरएनए युकेका उपाध्यक्ष रामचन्द्र पोख्रेलको आव्हान, नेपाल जान चाहनेले सम्पर्क गर्नु होला
  • विदेशमा १ सय ११ जनाभन्दा बढीको शव अलपत्र, विदेशमै अन्त्येष्टी गरिए ५० हजार नगद

    विदेशमा मृत्यु भएकाहरुको शवसम्म ल्याउन चासो नदिएको आरोप सरकारलाई लागिरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो ।

  • नेपालमा एकै दिन १३ जनामा कोरोना संक्रमण देखियो

    सप्तरीमा एक जना थपिँदा संक्रमितको संख्या १२१ जना पुगेकामा अब यो संख्या बढेर १३४ पुगेको छ ।

  • नेविसंघ महामन्त्री भट्टराईसहित ११ विद्यार्थी पक्राउ

    सोमबार अपरान्ह सिंहदरबार परिसरमा प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

  • राप्रपा निकट युवा संगठनका दुई दर्जन नेता कार्यकर्ता पक्राउ

    उनीहरुले लिम्पियाधुरा र लिपुलेक नेपाली भुमी हो । भारतीयसेना फिर्ता गर । हाम्रो भूमि मिच्न पाइँदैन । भारतीय विस्तारबाद मुर्दावाद । भारतीय हस्तक्षेप मुर्दावाद लगायतका नारा लेखेका पप्लेटहरु बोकेर बिरोध जनाएका थिए ।

  • माधव नेपालको सुझाव : नेपाल र भारतबीचको सीमामा पर्खाल लगाउ
  • बि.एम. फाउण्डेसनले स्वास्थ्य सामाग्री सहयोगसँगै घरमै पुर्‍यायो औषधी