दर्पणसंसार संवाददाता - दर्पण संसार
  • तीन वटा बाघले घेरिएका गोठाला रुखमा चढेर बाँचे, माउतेले उद्धार गरे
  • एमालेको विधान महाधिवेशन ओलीको प्रशंसामा गीत गाउने कुम्भमेला : डा. वेदुराम भुसाल
  • काठमाडौंमा फेरि कडा नियम : मेला महोत्सव र सभा जुलुस गर्न निषेध

    काठमाडौं जिल्लामा अनावश्यक रुपमा भीडभाड, मेला महोत्सव र सभा जुलुस आदि गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि सो निर्णय गरेको हो ।

  • आफ्नै पार्टी माओवादी केन्द्रसँग कति निराश प्रचण्ड ?

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही महिना यता निराशजनक मन्तब्य दिइरहेका छन् । आफ्नो पार्टीमा देखिएको व्यथितिलाई लिएर उनी पार्टी विघठन गरौं समेत भन्न भ्याइसकेका छन् । पछिल्लो समय माओवादी नेताहरु बिग्रिन लागेको भन्ने अभिव्यक्ति प्रचण्डले दिने गरेका छन् ।

  • माधवकुमार नेपाल विरामी, अस्पताल भर्ना

    नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपालको निजी सचिवालयले जारी गरेको विज्ञप्ति अनुसार नेपाललाई ज्वरो र खोकीको समस्याका कारण बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो ।

  • पर्यटन र रात्रीकालिन व्यवसायलाई पुरानै शैलीमा फर्काउने तयारी

    गृहमन्त्री बालकृष्ण खाणले कोभिड–१९ को चपेटामा परेको पर्यटन र रात्रीकालिन व्यवसायलाई पुरानै शैलीमा फर्काउन सरकारले कार्यदल बनाउने बताएका छन् ।

  • मन्त्रीमण्डल विस्तारको अन्तिम तयारी: यस्तो छ संभावित मन्त्रीहरुको सूची
  • एनआरएनएमा डा.बद्री केसीको प्यानल तयार, कसको उम्मेदवारी कुन पदमा ?