दर्पणसंसार संवाददाता - दर्पण संसार
  • प्रदेश–५ को नाम अब ‘लुम्बिनी’, राजधानी देउखुरी राख्ने प्रस्तावमा दुईतिहाइ मत
  • पूर्वप्रधानमन्त्रीद्वय खनाल र नेपालद्वारा डा. केसीको जीवनरक्षा गर्न माग
  • ‘संसदमा सभामुखको रुलिङ चल्ने हो कि मन्त्रीको जंगी आदेश ?’

    मंगलबार ट्वीट गर्दै शर्माले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन्–अरुले गरे बेठिक आफ्नाले गरे ठिक ? कता हुनुन्छ नेकपा प्रवक्ता ।’

  • एनआरएनए यूरोप बैठकमा हंगामा, अध्यक्ष पन्त र महासचिब डा.शर्माको राजीनामा माग

    १८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको युरोप क्षेत्रीय बैठकमा अध्यक्ष पन्त र महासचिब डा.शर्माले तत्काल राजीनामा दिनुपर्ने माग उठेको हो ।

  • पछिल्लो पटक कोरोनाबाट काठमाडौंमा नौ जनासहित देशभर १९ जनाको मृत्यु

    ललितपुरका तीन वर्षीय बालक, ५५ र ७१ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

  • एनआरएन यूरोप सम्मेलनमा अनलाइन भोटिङ र निःशुल्क सदस्यताबारे बहस

    युरोप संयोजक नारायण आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शुक्रराज न्यौपाने र धन्यवाद ज्ञापन मुक्त गुरुङ्गले गरेका थिए ।"

  • ‘के सरकारले डा.केसीलाई मार्नै खोजेको हो ?’
  • कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध, रोष्टम घेर्दै नाराबाजी