दर्पणसंसार संवाददाता - दर्पण संसार
  • अष्ट्रेलियाबाट फर्कने नेपाली विद्यार्थीको शुल्क फिर्ता गर्न माग
  • कोरोना नियन्त्रणका लागि कांग्रेस नेता प्रदिप पौडेलका आठ सुझाव (पढ्नुहोस ८ बुँदा)
  • चीनबाट मेडिकल सामाग्री नेपाल आइपुग्यो, कुल १ अर्ब २४ करोडको सामाग्री आउने

    सरकारले खरिद गरेको उक्त सामग्री आइतबार विहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको

  • कोरोना भाइरसको परीक्षण क्षमता बढाएर तत्काल देशभर प्रयोगशालाहरु थप्नुपर्छ : दिपक भट्टराई

    मुलुकमा हाल जारी लकडाउन संक्रमण फैलिन नदिने उपाय मात्र हो तर उपचार होइन भन्दै उनले सरकारले संक्रमितहरुलाई कुरेर मात्र बसिरहेको तर पहिचान गर्न नसकेको आरोप लगाए ।

  • मानवीय सेवामा जुटे अष्ट्रेलियन नेपाली ब्यापारी

    महामारी वा संकटका बेलामा सबै नेपालीहरु एक जुट भएर आफ्नो सिप र क्षमताले भ्यायसम्म समुदाय हितका लागि लागिपर्ने हो भने जस्तोसुकै प्रकोपलाई व्यवस्थित गर्न सकिने भन्दै विशेषत नेपाली समुदायका निमित्त एकजुट हुन व्यवसाय संचालक शिव न्यौपानेले विनम्र अनुरोध गरेका थिए""

  • फ्रान्सबाट आएकी संक्रमित नेपाली युवतीको स्वास्थ्यमा सुधार

    फ्रान्सबाट आएको कोभिड–१९ सङ्क्रमित युवतीको परिवारका सदस्यको कोभिड परीक्षणको नजिता नेगेटिभ आएको

  • कोरोना विरुद्धको लडाईंमा हामी विजयी हुन्छौं : अध्यक्ष दाहाल
  • नेपाल वायु सेवा निगनको विमान धावन मार्गमा चिप्लियो