दर्पणसंसार संवाददाता - दर्पण संसार
  • २०७७ सालको सरकारी बिदाको सूची सार्वजनिक(सूचीको पूर्ण विवरण)
  • एक घण्टामै कोरोना जाँच गर्न सकिने मेसिन नेपाल आइपुग्यो
  • भक्तपुरको १७ तले भवनमा खाद्यान्न भण्डार गरिने

    उक्त भवनमा नेपाली सेनाको नेतृत्वमा अत्यावश्यक खाद्यान्नहरु भण्डारण गर्ने र अभाव भएमा जिल्लाका चारैवटै नगरपालिकामा वितरण गर्नेगरि खाद्यान्न भण्डारण गर्ने भएको छ ।

  • देउवाको प्रश्न: आफ्नै देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने हो ?

    सामाजिक सञ्जाल ट्वीटर मार्फत देउवाले आफ्नै देशमा आउन पनि नारा जुलुश किन गर्नुपर्ने हो ? भन्दै प्रश्न गरेका हुन् ।

  • लकडाउन उल्लंघन गर्नेलाई ठाउँको ठाउँ तीन घण्टा उभ्याइने

    बिहान मात्र काठमाडौं, ललितपुर र भक्तपुरबाट लकडाउन उल्लंघन गर्ने ७ सय ४० जना पक्राउ परेका छन्""

  • इटालीका नेपालीहरुको सुझाव:-यहाँको जस्तो गल्ती नेपालमा नहोस्

    एक महिनादेखि इटालीमा होम क्वारेन्टाइनमा बस्दै आएका नेपालीहरुसँग ग्लोबल न्युज नेटवर्कका स्पेन सहकर्मी वसन्त रानाभाटले गरेको कुराकानीको सम्पादित अंश :

  • होलिकाउद्वारा एनएचएस स्टाफलाई निशुल्क खाना, अनलाइन अर्डरमा छुट
  • लकडाउनको समयावधि थप्ने निर्णय