दर्पणसंसार संवाददाता - दर्पण संसार
  • पर्दाका हिरो मनिष महामारीको समयमा बने रियल हिरो
  • काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडाइ, फोन गरे घर-घरमै खाद्य सामग्री
  • अमेरिकी इतिहासमा पहिलो पटक ह्वाइट हाउसमै बुद्ध जयन्ती

    अमेरिकाको इतिहासमा पहिलो पटक राष्ट्रपति कार्यालय ह्वाइट हाउसमै बुद्ध जयन्ती मनाइएको छ ।

  • निषेधाज्ञा कडाइका नाममा जनतामा हाहाकार र असुरक्षा बढाउने काम भयो : देउवा

    नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले निषेधाज्ञा कडाइका नाममा जनतामा हाहाकार र असुरक्षा बढाउने काम भएको भन्दै आपत्ति जनाएका छन् । उनले कोभिड-१९ संक्रमणलाई सरकार सत्ता सुरक्षाको कवच र जनअधिकार कुण्ठित गर्ने हतियारको रुपमा मात्र प्रयोग नगर्न पनि भनेका छन् ।

  • कुल आचार्यको नजरमा नागरिकता विधेयकः गैरआवासीय नेपालीलाई बेवास्ता

    गैरआवासीय नेपाली नागरिकताको विषयलाई आश्वासनमा मात्र सीमित राख्ने गरेको भन्दै गैरआवासीय नेपाली संघ(एनआरएनए)का सल्लाहकार तथा पूर्व केन्द्रिय उपाध्यक्ष कुल आचार्यले दुःख व्यक्त गरेका छन् ।

  • योगेश र गोकर्ण नेपाल समूहमै: १५ नेताले निकाले संयुक्त बक्तब्य

    नेकपा एमालेका नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुलाई पार्टीबाट निष्कासन र अन्य केहीलाई स्पष्टीकरण सोधेपछि उनीहरुले संयुक्त बक्तब्य निकालेका छन् ।

  • भारत र चीनका समकक्षीसँग राष्ट्रपति भण्डारीको आग्रह: पुग्नेगरी खोप दिनुहोस
  • महामारीको आडमा सरकारले राजनीति गर्न खोज्यो, आतंक फैलायो