नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति रहँदै आएको बताएका छन् । राजधानीमा शुरु भएको पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति रहँदै आएको उल्लेख गर्दै उनले यसबारे कुनै भ्रम नपाल्न आग्रह गरे ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग के हुन्छ भन्ने चासो देखिएको छ ।
अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९/८० को बजेट निर्माणको गृहकार्य अघि बढाएको छ । मन्त्रालयले कृषिसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढाएको हो ।
बेलायतस्थित कृयाशिल पत्रकारहरु तथा १६ भन्दा बढि संचार गृहहरुले गरेको स्वागत तथा अन्तरक्रियामा राजदूत आचार्य उक्त जानकारी दिएका हुन् । उनले गोर्खा वार्तालाई उच्च प्राथमिकतामा राखेको बताए । राजदुत आचार्य नेपाल सरकारका तर्फबाट बेलायतसँग वार्ता गर्ने टोलीका संयोजक हुन्