दर्पणसंसार संवाददाता - दर्पण संसार
  • चौधरी ग्रुपले ल्यायो ‘सीजी नेट’: मासिक ९ सय ९९ रुपैयाँमै स्पिड इन्टरनेट
  • ‘राष्ट्रपतिले मलाई त्यही केटी चाहिन्छ भनेजस्तै, त्यही केपी चाहिन्छ जस्तो गर्नुभयो'
  • चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर, १ अर्ब ३३ लाखको बिगो दावी

    आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

  • ओली सरकारलाई धक्का: २० जना मन्त्री पदमुक्त

    सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २० जना मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् गठनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै उनीहरुको पद गएको हो ।

  • नेपाल प्रहरीका १६ डिआईजी र १५ जना एसएसपी सरुवाः को-कहाँ ?

    नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानीरिक्षकहरु (डिआईजी) को सरुवा भएको छ । १५ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) पनि सरुवा भएका छन् । गृहमन्त्री खगराज अधिकारीले सोमबार सातै प्रदेशको नेतृत्वमा रहेका, सिआइबीमा रहेका र अन्यत्र रहेकासमेत गरी १६ डीआइजीको सरुवा गरेका हुन् ।

  • नेपालमा फेला पर्यो कोरोना नयाँ भेरियन्ट, सबै उमेरका लागि खतरा

    नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार डेल्टा भेरियन्टमा नयाँ म्युटेसन देखिएको हो ।

  • काठमाडौंमा निषेधाज्ञा खुकुलो, पसल खोल्न बार तोकियो
  • मेलमिलाप सम्बन्धी सिंगापुर महासन्धी अनुमोदन गर्न सके फाइदा