प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा साढे तीनसय वकिलले बहसका लागि नाम टिपाएका छन् ।
मातृभूमिका लागि नेपाली संगठन बिगत वर्ष देखि नेपालमा आफ्ना अभियान संचालन गर्दै आइरहेको छ ।
ति मध्ये तीन जनामा नयाँ प्रकारको भाइरसको संकेत देखिएको भन्दै मन्त्रालयले श्वाव परीक्षणका लागि हंङ्ककङ्ग पठाएको थियो ।
सोमबार निर्वाचन आयोगले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश बुझ्दै भण्डारीले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्ने काम निर्वाचन आयोग गर्ने विश्वास ब्यक्त गरिन ।