जीएनएन - दर्पण संसार
  • उपप्रधानमन्त्री महासेठसमक्ष कुल आचार्यले उठाए एनआरएनए र भूपू गोर्खाहरुको मुद्दा
  • एनआरएनए अमेरिकाको अध्यक्षमा सुवेदी विजयी: अरु को-को निर्वाचित ?
  • साईप्रसमा माधव नेपाल पक्षीय प्रवासी नेपाली मन्च गठन

    केही दिन पहिला साईप्रसमै नेकपा एमालेको सस्थापन पक्षिय केपी ओली शर्मा समुहको भेलाले लोकराज मगरको अध्यक्षतामा प्रवासी नेपाली मन्च गठन गरेको थियो । यो सगैं साईप्रसमा नेकपा एमालेको आधिकारीक रुपमै दुई संगठन भएको छ ।

  • भुपू गोर्खाहरुको समस्या समाधान गर्न राजदूत रेग्मी प्रतिवद्ध

    बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले आफु भूतपूर्व गोर्खाहरुका समस्याबारे अवगत रहेको र वार्ताद्वारा उक्त समस्याको समाधान गर्न आफुले सक्दो प्रयास गर्ने बताएका छन् ।

  • के हुनसक्छन् ओलीका दुई विकल्प ?

    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा बढी राजनीतिक र नैतिक समस्यामा परेका छन् ।

  • एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडमा कुल आचार्य र हिक्मत थापा निर्वाचित

    नेपालमा जलविद्युत उत्पादन क्षेत्रमा सन् २०१३ देखिनै लगानी गर्दै आइरहेको यस कम्पनीले अहिलेसम्म चार वटा जलविद्युत परियोजनामा लगानी गरिसकेको छ ।

  • भ्रष्टाचारका कारण नेपालमा कोरोना रोकथामका प्रयास र लोकतन्त्र कमजोर
  • एनआरएनएको प्रस्तावित विधान संशोधन सर्वसम्मतिले पारित