एजेन्सी - दर्पण संसार
  • रहेनन् बलिउडका चर्चित दुई हस्ती
  • आफ्ना नागरिक लैजान बेलायतले १४ वटा चार्टर विमान भारत पठाउने
  • अमेरिकामा लकडाउनको विरोधमा बन्दुकसहित प्रदर्शन

    प्रदर्शनकारीले लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको र त्यसले नागरिकलाई समस्यामा पारेको बताएका छन् ।

  • कोरोनासँग लडिरहेकी ६ महिने बालिका: जसको तस्वीरले दुनियाँ स्तब्ध बनायो

    बेलायतको म्यानचेस्टरकी बासिन्दा उनको सन् २०१९ को डिसेम्बरमा ओपन हार्ट सजरी गरिएको थियो ।

  • इटालीमा कोरोना भाइरसका कारण एक सय चिकित्सकको मृत्यु

    इटालीमा कोभिड–१९ को सङ्क्रमण विरूद्द अग्रपङ्तीमा रहेर विरामीलाई उपचार सेवा दिने क्रममा १०१ चिकित्सकको मृत्यु भएको छ, संस्थाका प्रवक्ताले एएफपीलाई बताएका छन् ।

  • यसकारण जुम्ल्याहा बच्चाको नाम राखियो: ‘कोरोना’ र ‘कोभिड’

    अस्पतालका कर्मचारीलेहरूले ती जुम्ल्याहा जन्मिएलगत्तै कोरोना र कोभिड भनेर बोलाउन थालिएको र त्यसले उनीहरूका अभिभावकलाई उक्त निर्णय लिन सजिलो भएको जनाएका छन् ।""

  • चर्चित फुटबल खेलाडी रोनाल्डिन्हो र भाइ रोबर्टो पक्राउ