एजेन्सी - दर्पण संसार
  • बेलायतमा फेरि लकडाउनको तयारी
  • फाइनल हारेपछि धुरुधुरु रोए नेइमार
  • चीनमा फेरि लकडाउन, संक्रमण देखिन थाल्यो

    राजधानी बेइजिङस्थित होलसेल बजार, रेष्टुरेन्ट, तथा सम्भावित बस्तीमा गत हप्ता परीक्षणलाई व्यापकता दिइएको थियो ।

  • अमेरिकाको दाबी : नेपाल आतंकवादका लागि उर्वर भूमि होइन

    अमेरिकाको विदेश मन्त्रालयले वर्षेनी विभिन्न देशमा हुनसक्ने आतंकवादी गतिविधिबारे प्रतिवेदन तयार गरी अमेरिकी संसदमा पेश गर्ने गरेको छ ।

  • भारत–चीन भिडन्तमा २० भारतीय सैनिक मार्ने चिनियाँ हतियार सार्वजनिक

    त्यस क्षेत्रमा गोली, बन्दुक, बारुदजस्ता अस्त्रको प्रयोग गर्न नपाइने व्यवस्था सन् १९९६ मा दुवै पक्षबीच भएको सहमति अन्तरगत भएको छ।"

  • भारतीय र चिनियाँ सेनाबीच झडप: तीन जनाको मृत्यु, चीनले दियो कडा प्रतिक्रिया

    चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सको ट्वीटअनुसार भारततर्फ ३ सैनिकको मृत्यु भएको चिनियाँ विदेशमन्त्रीले पनि पुष्टि गरेका छन् ।

  • 'खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल पार्न नसकिने, भविष्यवाणी नगर्नु’
  • अन्तर्राष्ट्रिय फुटबलमा कोरोना असर आगामी तीन वर्षसम्म पर्ने