प्रजातन्त्र दिवस: - दर्पण संसार

प्रजातन्त्र दिवस:

७० औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा उत्साह र उमंग देखियो ।  प्रजातन्त्र दिवस अंकित झण्डासहितको नेपाली सेनाको हेलीकोप्टरबाट पुष्पवृष्टि मात्र होइन नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीले आ–आफ्नो कला प्रदर्शन हेर्न लायक थियो । महानगरपालिका, उपमहानगपालिकाहरुले प्रदर्शन गरेको साँस्कृतिक कला र नृत्य निकै रोमान्चक थियो । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ठ ब्यक्तिहरुको सहभागिता थियो । तस्वीर सौजन्य : राजन काफ्ले

प्रतिक्रिया दिनुहोस्