कोरोनासँग लड्न ट्विटरका मालिकको एक अर्ब रुपैंयाँ - दर्पण संसार

कोरोनासँग लड्न ट्विटरका मालिकको एक अर्ब रुपैंयाँ

काठमाडौं । ट्विटरका मालिक जैक डोर्सीले कोरोना महामारीसँग लड्न एक अर्ब कोभिड १९ राहत कोषमा दिने घोषणा गरेका छन् । यो उनको कुल सम्पतिको २८ प्रतिशत मात्रै हो ।

ट्विटरमा सहयोग दिएको घोषणा गर्दै जैकले, ‘आवश्यकता दिनानुदिन बढ्दै गएको छ सहयोग गर्न ढिला नगरु ।’

‘अमेरिकामा भेन्टिलेटर, पीपीइ लगायत स्वास्थ्य सामाग्रीको अभाव छ साथै व्यवसायी र व्यक्तिहरु आर्थिक रुपमा संघर्षरत छन्’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्