हरियो कार्पेट: - दर्पण संसार

हरियो कार्पेट:

चियाबारीले प्रख्यात इलामको कन्यामलाई प्रकृतिको हरियो कार्पेट पनि भनिन्छ । यहाँ दैनिक हजारौं पर्यटक घुम्न पुग्ने गर्छन । त्यसैले नेपालभरका चिया बगान र चिया किसानहरुलाई चिया पर्यटनको अवधारणामा समेट्न थालिएको छ । फोटो सौजन्य : टेकराज गिरी

प्रतिक्रिया दिनुहोस्