नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टीभित्रै लाजमर्दो अन्तरघात भएको टिप्पणी गरेका थिए ।