Advertisement

रोशनी शाही अदालतमा : महराविरुद्ध जबर्जस्ती बयान दिन लगाइयो

काठमाडौं । बलात्कार प्रकरणमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले शनिबार देखि लागू हुनेगरी अझै पाँच दिन थुनााम राखी अनुसन्धान गर्न अनुमति दिएको छ । आइतबार प्रहरीले सात दिनको...

   

एनआरएनएलाई प्रधानमन्त्रीको आग्रह : स्वदेशमा आएर सेवा गर्नु

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपालीहरुलाई सकेसम्म स्वदेशमै आएर आफ्नो सीप र क्षमताको उपयोग गर्न, नभए विदेशबाटै गैर आवासीय नेपालीका रुपमा स्वदेशको विकासका लागि विविध क्षेत्रबाट योगदान गर्न आह्वान...

   

राष्ट्रपति भण्डारी म्याम्मापछि जापान भ्रमणमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मामा गर्नुभएको पाँचदिने राजकीय भ्रमण पूरा गरेछिन । उनी गत असोज २९ गते यहाँ आएकी हुन । उनले...

   

दौडधुपमा दाहाल : ओलीबाट ‘धोका’ भएको गुनासो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो सचिबालय सदस्यहरुसँग गर्न थालेका छन् । पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदारी...

   

महराले सांसदबाट राजीनामा नदिने

काठमाडौं ।  संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख...

   

स्थानीय तहका जनप्रतिनिधिको तलबभत्ता गैरकानुनी

काठमाडौं ।  सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई गैरकानुनी ठहर गरेको छ । स्थानीय तहका जनप्रतिनिधिको लागि पारिश्रमिक निर्धारण हुनेगरी प्रदेश सरकारले बनाएको ऐनको सेवासुविधासम्बन्धी व्यवस्था...

   

‘आलम जेल नगएसम्म छोराको किरिया गर्दिन’

रौतहट । रौतहटको राजपुरमा १२ बर्षअघि भएको बम कान्डमा मारिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म मारिएको छोराको काजकिरिया गरेका छैनन् । अब पनि न्याय नपाएसम्म काजकिरिया नगर्ने उनको अडान छ । राजपुर बम कान्डमा उनका छोरा पिन्टु...

   

प्रधानमन्त्री ओलीसँग खुशी छैनन् प्रचण्ड, विरक्तिएको संकेत

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र केही समय मथ्थरजस्तो देखिएको शीर्ष तहको विवाद फेरि प्रकट हुन थालेको छ । कार्यकारी अध्यक्षको भूमिका अपेक्षा गरी पार्टी एकीकरण गर्न पुगेका तत्कालीन माओवादी...

   

यी हुन् एनआरएनएका विजयी पदाधिकारी : महेशकुमारले पाए सर्वाधिक मत

काठमाडौं । गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वमा कुमार पन्त एक हजार २१७ मत प्राप्त गरी विजयी भएका छन् । उनी सङ्घको आगामी दुई वर्षका लागि प्रतिस्पर्धी कूल आचार्यलाई १४७ मतले पछि पार्दै विजयी भएका हुन् । अध्यक्षका अर्का...

   

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी, आचार्य झिनो मतले पछाडी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् ।  काठमाडौंमा भएको निर्वाचनमा पन्त अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन समितिले सम्पूर्ण मत परिणाम सार्वजनिक गर्ने तयारी गरिरहेको छ...

   

पाइप लाइनबाट ४ करोड लिटर डिजेल, नोक्सानी शून्य

काठमाडौं । पाइप लाइनबाट डिजेल ढुवानी गरेसँगै ढुवानीको क्रममा हुने नोक्सानी अन्त भएको छ । आयल निगमका अनुसार ढुवानीका क्रममा हुने तापक्रम, चुहावटका कारण इन्धन नोक्सान भइरहेको थियो । भदौ २४ गतेदेखि औपचारिक रुपमा पाइपलाइनबाट...

   

१२ दिन बित्दा पनि लिइएन महराको बयान

काठमाडौं । निबर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेको १२ दिन वित्दा पनि वयान लिन सुरु गरिएको छैन । स्वास्थ्यमा समस्या देखिएपछि गत विहीबार अस्पताल भर्ना गरिएका महराको उपचारमा संलग्न डाक्टरले नै स्वास्थ्य अवस्था गम्भीर...

   

मन्त्रिपरिषद्का ११ निर्णयमा के छ ?

काठमाडौं । सरकारले विभिन्न ११ ओटा निर्णयहरु गरेको छ ।बिहीबार (असोज ३० गते) बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ११ निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार...

   

भारतीय अपराधीको विगविगी, कुर्मीका हत्या आरोपी पक्राउ

भैरहवा । भारतका बिभिन्न स्थानका अपराधीहरु रुपन्देहीका बिभिन्न स्थानमा सक्रिय भएका छन् । जिल्लाका बिभिन्न बैंकमा निर्धक्क पसेर मौका हेर्ने र बैंकबाटै “टार्गेट” पहिचान गरि उनीहरुको पिछा गर्ने तथा मनमाफिक स्थान पाएपछि...

   

एनआरएनएको मतदान कागजी प्रक्रियाबाटै

काठमाडौं । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनमा नयाँ कार्यसमिति चयनका लागि बुधबार बेलुका स्थगित भएको मतदान आज १० बजेदेखि हुँदैछ । तर, आज हुने भनिएको मतदान विद्युतीय प्रक्रियाबाट नहुने भएको...

   

गुम्बामा ‘धर्मगुरु’को हर्कतः उपचार भन्दै यौनशोषण

काठमाडौं । धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक ‘लामा’ लाई ७ बर्ष कैद र ३० लाख रुपैंयाँ क्षतिपूर्तिको फैसला गरेको छ । निर्दोष ठहर गर्ने जिल्ला अदालतको फैसला...

   

तालिम केन्द्रमै बलात्कृत भइन महिला प्रहरी प्रशिक्षार्थी

नेपालगन्ज । जनतालाई शान्ति, सुरक्षा प्रदान गर्न प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बलात्कृत भएकी छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवान पदको तालिम...

   

भोटिङ मेसिन विग्रियो, एनआरएनएको मतदान स्थगित

काठमाडौं । भोटिङ मेसिनले काम नगरेपछि गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको मतदान स्थगित भएको छ ।  एक जना मतदाताले मतदान गरेपछि मेसिन बिग्रिएको...

   

एनआरएनएमा मतदान ढिला सुरु :अन्तिम अवस्थामा बदलियो समीकरण

काठमाडौं । एनआरएनए सम्मेलनमा दिउँसो सुरु हुने गरी तय भएको मतदान कार्यक्रम निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको छ।  बुधबार बेलुका सवा ८ बजे होटल हायातमा मतदान सुरु भएको हो। यसअघि सम्मेलनमा मतदानका लागि उपस्थित प्रतिनिधिले...

   

बेलायतमा नेपाली सेनाले देखायो कला, जित्यो स्वर्ण पदक

काठमाडौं । संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज कब्रियन पेट्रोल २०१९’ सैनिक अभ्यास प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । बेलायतको बेल्स, ब्रेकनमा यही असोज २४ गतेबाट सञ्चालन भएको सो...

   

निदान अस्पतालमा मिर्गौला ‘किनबेच’, पाँचजना पक्राउ

काठमाडौं । ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपणमा संलग्न पाँचजनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा निदान अस्पतालका सीइओ...

   

नृत्य त्यो स्वस्थ योग हो जसले मन र शरीरलाई चंगा बनाई दिन्छ :- प्रभु गुरुङ्ग

  न कुनै घमण्ड छ न त रिस । पैसा भन्दा पनि काम र अनुशाशनलाई सम्मान गर्छन उनी । रिसाएको पनि देखिदैन न त झर्किने तर्किने गर्छन । प्रवासमा ब्यस्त समयका वाबजुद पनि नेपाली कला र संस्कृति लाई औधी रुचाउने उनी  परिवारमा पनि त्यत्तिकै...

   

विमानस्थल तोडफोड गर्ने सांसद साहलाई चार दिन हिरासतमा राखिने

जनकपुर । जिल्ला अदालत धनुषाले प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । हिरासतमा रहेका प्रतिनिधिसभा सांसद प्रमोद कुमार साहलाई विमानस्थल तोडफोड घटनाको अनुसन्धान गर्न...

   

एनआरएनएको उम्मेदवारी छनोटमा धाँधली भएको भन्दै उजुरी

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको चुनावमा भागलिने मतदाता नामावलीमा धाँधली भएको दावीका साथ मतदाता नामावलीमा छानबिन गर्न निर्वाचन समितिमा उजुरी परेको छ । निर्वाचनका लागि संघको सचिवालयले नै मतदाता नामावलीमा धाँधली...

   

पुँजी र प्रविधि नेपालको आर्थिक विकासमा लगाउन एनआरएनएलाई आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मभूमिको विकासमा सहयोगी बन्न गैरआवासीय नेपाली (एनआरएनए(लाई आग्रह गरेकी छन् । एनआरएनएको नवौं विश्व सम्मेलनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले एनआरएनएले विश्वमा नै...

   

महरा अझै तीन दिन हिरासतमा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अझै तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला न्यायाधीश दिपककुमार दाहालको इजलाशले अरु तीन दिन हिरासतमै राखेर...

   

गुमनाम ‘तरकारीवाली’ आरएलसँग रोमान्स गर्दै

काठमाडौं । ‘तरकारीवाली’को रुपमा भाइरल गर्ल कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक भिडियोमा कुसुमले आरएल मोक्तानसँग रोमान्स गरेकी छन् । भिडियोमा प्रेम...

   

एनआरएनएमा कुल आचार्यले प्यानल घोषणा गर्दै भने- आजसम्म पराजित भएकै छैन्

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार कुल आचार्यले आफ्नो प्यानल सार्वजनिक गर्दै संस्थामा राजनीतिक रंग नभएको दाबी गरेका छन् ।  ‘हामी सबै एनआरएनए हौं, राजनीतिक आग्रह र पूर्वाग्रह छैन्,’ उनले...

   

नेपालबाट पत्रकार गौतमलाई र युकेबाट लुईंटेललाई अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौँ । यस बर्षको अन्तर्राष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कार २०१९ पत्रकारद्धय युवराज गौतम नेपालबाट र श्याम लुईटेल युकेबाट संयुक्त रुपमा पुरस्कृत गर्ने निर्णय गरिएको छ । प्रवासी नेपालीहरुसंग सम्बन्धित समस्या...

   

इनासको तेश्रो विश्व सम्मेलन सम्पन्न , कमला दाहाल अध्यक्ष महासचिवमा मनिष श्रेष्ठ

  अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज  (इनास) को तेस्रो सम्मेलनबाट कमला दाहाल अध्यक्ष निर्वाचित भएकी छन् । भर्खरै काठमाडौंमा सम्पन्न तेश्रो  विश्व सम्मेलनमा उनी सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।  निर्वाचित...