रोमान्चक उडान : - दर्पण संसार

रोमान्चक उडान :

पोखरा र चितवनपछि धुलिखेलमा सुरु भएको साहसिक खेल जिपलाइन पर्यटकहरुको रोजाइमा पर्न थालको छ । त्यसमध्ये पनि धुलिखेलको जिपलाइन कलेजका विद्यार्थी साथै प्रेम जोडीहरुको रोजाइमा परिरहेको छ । साहसिक पर्यटन क्षेत्रका लागि यो नौलो सुरुवात भएकाले भिजिट नेपाल २०२० का लागि आकर्षण बनिरहेको छ । तस्वीर: दर्पणसंसार

 

प्रतिक्रिया दिनुहोस्