शिखर शैलीमा बालगोपालेश्वर - दर्पण संसार

शिखर शैलीमा बालगोपालेश्वर

२०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त भई पुनर्निर्माण गरिएको रानीपोखरी र बीचमा अवस्थित बालगोपालेश्वर मन्दिरको बुधबार एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् ।
भूकम्पअघि गुम्बज शैलीमा रहेको बालगोपालेश्वरको मन्दिर भने पछिल्लो पटक प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकूट (शिखर) शैलीमा पुननिर्माण गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्