Advertisement

विश्व


भाउजुसँग जबर्जस्ती बिहे गराइदिएपछि १५ वर्षीय किशोरले गरे आत्महत्या

susidee.jpg एजेन्सी । भारतको बिहार राज्यको गयामा १५ वर्षीय किशोरले परिवारद्वारा भाउजुसँग जबर्जस्ती बिहे गराइदिएपछि आत्महत्या गरेका छन् । भारतीय संचारमाध्यमका अनुसार विनोवा गाउँका महादेव दास स्थानीय सरकारी विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए । परिवारका सदस्यले उनको बिहे २५ वर्षीय भाउजुसँग गराइदिएपछि बिहेकै रात उनले आत्महत्या गरेका हुन्...

डोनाल्ड ट्रम्पले यी महिलालाई जबरजस्ती चुम्बन गरेकै हुन ? यस्तो जवाफ

trumpkiss.jpg काठमाडौं (बीबीसी) । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले आफूलाई राष्ट्रपति ट्रम्पले यौन दुर्व्यवहार गरेको आरोप लगाउने तीन महिलाको राजनीतिक उद्देश्य र उनीहरुले उक्त आरोप लगाएको समयबारे प्रश्न उठाएको छ । राष्ट्रपतिकी प्रवक्ताले ती आरोपविरुद्ध छानबिनका लागि संसदीय जाँच गराइनुपर्ने मागहरु खारेज गरेकी छन् । यसअघि रेचल क्रुक्स,...

भारतीय सिपाहीद्वारा चार जना आफ्नै सहकर्मीको गोली हानी हत्या

indiaarmy.jpg एजेन्सी । भारतको अर्धसैन्य बलका एकजना सिपाहीले आफ्नै पल्टनका चारजना सहकर्मीको हत्या गरेका छन् । उक्त सैन्य बलको केन्द्रीय शिवीरभित्र रहेका सदस्यहरुमध्ये अन्य केही घाइते पनि भएको एक सरकारी अधिकारीले आइतबार जानकारी दिएका छन् । शनिबार बेलुका स्थानीय समयअनुसार पाँच बजेतिर छत्तिसगढ राज्यको बिजपुर जिल्लामा सो घटना भएको हो । आक्रमणकारी...

‘डोनाल्ड ट्रम्पले गम्भीर परिणाम भोग्नुपर्ने’ अरब नेताहरुको चेतावनी

trump234.jpg एजेन्सी । अरब देशका नेताहरुले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेरुशलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । ट्रम्पले बुधवार जेरुसलमलाई इजरायली राजधानीका रुपमा मान्यता दिनसक्ने भएपछि अरब नेताहरु क्रूद्ध बनेका हुन् । राष्ट्रपति ट्रम्पले जेरुशलमलाई इजरायली राजधानीका...

एयरलाइन्स कम्पनीहरुको प्रतिस्पर्धा, आकाशमै सहवासको सुविधा

airr.jpg एजेन्सी । विश्वभर हरेक क्षेत्रमा प्रतिस्पर्धा छ । आफ्नो व्यवसायलाई नयाँ नयाँ आकर्षित सुविधाहरु दिएर अरुभन्दा भिन्न वनाउनुपर्ने वाध्यता सवै व्यवसायीहरुलाई परेको छ । आजकल अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरु यात्रुलाई राम्रो भन्दा राम्रो सुविधाहरु दिएर आकर्षित गर्न लागिपरेका छन् । यही सिलसिलामा एउटा यस्तो एयरलाइन्स कम्पनी पनि छ जसले...

८० लाखमै निजी हवाईजहाज, घरकै ग्यारेजमा पार्क गर्न सकिने

plannn1.jpg काठमाडौं । अहिले विभिन्न कम्पनीले कारझैं निजी यात्रामा प्रयोग गर्न सकिने हवाई जहाजको निर्माण गरिरहेका छन् । टेराफुजिया कम्पनीले निर्माण गरेको ‘फ्लाइङ कार’ र इह्याङ्गको मानिस चढ्न मिल्ने ड्रोन यसैका नमूना हुन् । यी उपकरण विकसित भएर प्रदर्शनसमेत गरिएको छ । ई-गो एयरोप्लेन्सले आफ्नो पहिलो एयरक्राफ्टको उत्पादन शुरू गरेको छ । सस्तोमै...

अमेरिकामा मुस्लिम बाहुल्य ६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध

USACORT.jpg एजेन्सी । अमेरिकी सर्वोच्च अदालतले मुस्लिम बाहुल्य ६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको समर्थन गरेको छ । राष्ट्रपति ट्रम्पको निर्णयको समर्थन गर्दै तत्काल पूर्ण रुपले कार्यान्वयन गर्न सर्वोच्चले निर्देशन पनि दिएको छ । ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेलगत्तै मुस्लिम बाहुल्य...

उत्तर कोरियासँग तर्सिएको अमेरिकाले परमाणु आक्रमणबाट बच्य अपनायो उपाय

koreaaa.jpg एजेन्सी । अमेरिका हवाई राज्यले शीतयुद्धपछि पहिलो पटक परमाणु आक्रमणको चेतावनी दिने साइरन परीक्षण गरेको छ । उत्तर कोरियाबाट बढ्दो क्षेप्यास्त्र तथा पारमाणविकको खतरा बढेका बेला त्यस्तो परीक्षणको थालनी फेरि गरिएको हो । प्रशान्त महासागरमा पर्ने हवाईमा सुनामीसहितका प्राकृतिक विपद्को चेतावनी दिने साइरनको मासिक परीक्षण पहिल्यैदेखि...

दक्षिण कोरियाको ‘लिंग पार्क’मा घुम्न आउनेमा धेरै युवती

parkk.jpg एजेन्सी । दक्षिण कोरियाको सिनाम पार्क अहिले संसारभर चर्चा र चासोका साथ हेरिएको छ । झट्ट हेर्दा निकै अनौठो लाग्ने उक्त पार्कमा लिंगको आकृतिमा ढालिएका अलग अलग स्मारकहरु देख्न सकिन्छ । करिब तीनसय लिंगको आकृतिमा ढालिएका स्मारकहरु सन २००७ देखि सञ्चालनमा आएको हो । युवतीहरुलाई कुमारी अवस्थामा खुसी झल्काउन पार्क निर्माण गरीएको हो । देश...

श्रीमानले तस्वीर सार्बजनिक गरिदिन्छु भनेलगत्तै श्रीमतीले गरिन आत्महत्या

indai2.jpg काठमाडौं । पतिले ‘ह्वाट्सएप’ मा एउटा तस्वीर सार्वजनिक गरिदिन्छु भनेर ठट्टा गरेलगत्तै पत्नीले आत्महत्या गरेको तथ्य प्रकाशमा आएको छ । भारतको उज्जैनमा चर्म रोग विशेषज्ञ डा। नलिन पाटनीले पत्नीसँग ठट्टा गर्दै तस्वीर सार्वजनिक गर्ने बताएका थिए । भारतीय संचारमाध्यमका अनुसार उनकी पत्नीको अघिल्लो दाँतमा समस्या आएपछि मंगलबार दुवैजना एक...

उत्तर कोरियाको पछिल्लो मिसाइल अहिलेसम्मकै शक्तिशाली, ट्रम्प तनावमा

misaelll.jpg एजेन्सी । उत्तर कोरियाले परीक्षण गरिएको पछिल्लो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल वायुमण्डलभन्दा माथि गएर फेरि वायुमण्डलमै प्रवेश गर्न सक्ने खालको रहेको दाबी गरेको छ । उत्तर कोरियाले दाबी गरे पनि प्योङयाङबाट परीक्षण गरिएको ब्यालेस्टिक मिसाइलमा यस्तो क्षमता रहे नरहेको बारे विशेषज्ञले पुष्टि भने गरेका छैनन् । उत्तर कोरिया अहिले नै...

उत्तर कोरियाले अमेरिकाको जुनसुकै ठाउँमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने

usakoriaa.jpg काठमाडौं (बीबीसी) । एउटा नयाँ क्षेप्यास्त्र परीक्षणपछि उत्तर कोरियाले अमेरिकाको जुनसुकै ठाउँमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने सामर्थ्य हासिल गरेको जनाएको छ । सी अफ जापानुमा खस्नुअघि एक हजार किलोमिटर मात्र यात्रा गरेको उक्त क्षेप्यास्त्रले तय गरेको उचाइले वाशिङटनलाई पनि क्षेप्यास्त्र हमलाको दायराभित्र पार्नसक्ने बलियो संकेत...

उत्तर कोरियाले फेरि गर्‍यो अर्को मिसाइल प्रहार, ‘जवाफ दिने’ अमेरिकाको चेतावनी

misael.jpg एजेन्सी । शक्तिशाली मानिएका मुलुकलाई चुनौती दिँदै उत्तर कोरियाले पुनः अर्को ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले दक्षिण कोरियालाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो । उत्तर कोरियाले प्रहार गरेको यो मिसाइल अन्तर महाद्विपीय ब्यालेष्टिक मिसाइल रहेको र बिश्वभरका लागि निकै नै खतरापूर्ण रहेको अमेरिकी रक्षा...

‘चियावाला’ भनेपछि नरेन्द्र मोदी विच्किएः ‘मैले चिया बेचेको हुँ, देश हैन’

modinn.jpg एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुजरात राज्यको चुनावी अभियानमा मैदानमा उत्रिएका छन् । सोमबार प्रधानमन्त्री मोदीले गुजरात चुनावी अभियान आगाछ कच्छस्थित आशापुर देवीको दर्शन गरेर सुरु गरेका छन् । पछिल्लो समय निकै महत्वका साथ हेरिएको गुजरात चुनावमा भारतीय कांग्रेसका नेता राहुल गान्धी सक्रिय रुपमा भारतीय जनता पार्टी र...

राजकुमार ह्यारीले अमेरकी नायिका मार्कलसँग विवाह गर्ने

haryaa.jpg काठमाडौं(बीबीसी) राजकुमार ह्यारीले नायिका रहेकी उनकी अमेरिकी महिला मित्र मेगन मार्कलसँग विवाह गर्ने पक्का भएको क्लारेन्स हाउसले घोषणा गरेको छ । राजगद्दीको उत्तराधिकारीको पाँचौं रोल क्रममा रहेका राजकुमार ह्यारीले आगामी बसन्त याममा मार्कलसँग विवाह गर्ने छन् र विवाहपश्चात् उनीहरु केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्ने छन्...

थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement