Advertisement

समाचार


अमरगढीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो, २६ घाइते

buii888.jpg काठमाडौं । डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोला भन्ने ठाउँमा बिहीबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । डडेल्धुरा–डोटी जोड्ने डाक्टर केआईसिंह राजमार्गको रडुवा खोलामा भएको दुर्घटनामा २६ जना घाइते भएका छन् ।  डडेल्धुराको उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा बेलुकी पौने ६ बजेतिर बस...

संचारमन्त्रीको प्रश्नः ‘के राष्ट्रपतिले साइकल नै चढ्नुपर्‍यो त ?’

Gokul-banskota1PM.jpg काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोड रुपैयाँ बराबरका सवारी–साधन र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा राष्ट्रपतिका लागि हेलिप्याड निर्माण गर्ने विषयको सरकारले बचाउ गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सन्चारमन्त्री गोकुलप्रसाद...

भक्तपुरमा गृहमन्त्रीले लगाए झाडु

rambahadur1 jadu.png काठमाडौं । आजदेखि भक्तपुरमा एकमहिने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ शुरु भएको छ । भक्तपुरको लोकन्थली मनोहरा पुल बढारेर आज बिहान उक्त अभियान शुभारम्भ गर्दै गृहमन्त्री रामबहादुर थापाले अभियन्ताहरुलाई सफाइका सामग्री हस्तान्तरण गरे । पूर्वमन्त्री एवं सांसदद्वय महेश बस्नेत र सांसद प्रेम सुवाल, प्रदेश नं ३ का सांसद शशीजङ्ग...

फिदा हुसेनको हत्या विरुद्ध प्रदर्शन, पसल बन्द गर्न नमान्नेलाई कुटपिट

dubai birod.jpeg काठमाडौं । सुनसरीको दुहवीस्थित जयबाबा इँटा उद्योगका सुपरभाइजर महोम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा दुहबीमा प्रदर्शन भएको छ ।  उनको हत्यापछि स्थानीयले बुधबार धरान–विराटनगर सडकखन्डको दुहबी–सोनापुर सडकखन्ड अवरुद्ध पारेका छन् । उनीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् । स्थानीयले दुहबी–५ स्थित अमरदीप मेडिकल हलमा...

सुनसरीमा मर्निङ वाकमा गएका एक ब्यक्तिको गोली हानी हत्या

goli hani hatyaaa6.png काठमाडौं । सुनसरीको दुहबीस्थित जय बाबा इँटा उद्योगका म्यानेजरको गोली हानी हत्या भएको छ । दुहबी–९ छाताबेलीमा रहेको उद्योगका म्यानेजर ५० वर्षीय फिदा हुसेनमाथि आज बिहान गोली प्रहार भएको हो । उनी दुहवी वडा नम्बर ९ का अध्यक्ष मेहन्दी हुसेनका भाइ हुन् । मर्निङ वाकमा गएको समयमा मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले हुसेनमाथि गोली...

नेपाली सांसद उमादेवी वादी विश्वको प्रभावशाली महिलाको सूचीमा

UMa-devu-baddd.jpg काठमाडौं । नेपाली कांग्रेसकी प्रदेश सभा सांसद उमादेवी बादी प्रभावशाली महिलाको सूचीमा परेकी छिन् । सुदूरपश्चिमकी कांग्रेसकी सांसद बादी बेलायती प्रसारण संस्था बीबीसीको उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा परेकी हुन् । बीबीसीले सोमबार सार्वजनिक १०० महिलाको सूचीमा कांग्रेसकी सांसद बादी तालिकामा परेकी छिन् । बादी नेपाली...

खुल्दै पुर्वराजाका अतिगोप्य कक्ष

narayanhiti-palace00.jpg काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र र स्वर्गिय राजा वीरेन्द्रले कार्यालय समयपछि विशेष परिस्थितमा राजनितिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयको रुपमा प्रयोग गर्दै आएको नारायणहिटी संग्रहालय अन्तर्गत गणेश हिमाल तर्फका ९ वटा कक्ष खुल्ने भएको छ । लामो समयको प्रयासपछि पुरातत्व विभागले ती कक्ष खुला गर्न लागेको हो । देशमा विषम परिस्थिति...

१०१ वर्षीया भगवतीदेवीले पाइन नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र

pachaaa idinty.jpeg फिदिम । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुभारम्भ गरेका छन् । सो अवसरमा गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट राष्ट्रिय परिचयपत्र ग्रहण गरेका छन् । सोमबारदेखि सुरु परिचयपत्र वितरण निरन्तर चल्ने छ । २०७४...

अत्याधिक छाती दुखेपछि डाक्टर गोविन्द केसी अस्पताल भर्ना

drkc-hospitalll.jpg काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसी अस्वस्थ्य भएर अस्पताल भर्ना भएका छन् । छातिमा अत्याधिक पीडा भएपछि केसी अस्पताल भर्ना भएका हुन् । हाल केसीको त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको इमर्जेन्सीमा उपचार भइरहेको छ । डा. केसीका निकट रहेका डा. अभिषेक सिंहले दिएको जानकारी अनुसार उनी आज बिहान ४ बजे भर्ना भएका...

आज हरिबोधिनी एकादशीः तुलसीको विवाह गरिदैं, नारायण मन्दिरमा भीड

ekadasi-hari.jpg काठमाडौं । आज हरिबोधिनी एकादशी । भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझनु हुने भएकाले कात्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी...

अब गाईको पनि जन्मदर्ता !

gaiko janmadrat.jpg काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि गाईको जन्म, बसाइसराइ र मृत्यु दर्ता गर्ने भएको छ । अनुत्पादक भएपछि चौपाया सडकमा छाड्ने प्रवृत्ति बढ्दै गएपछि नगरपालिकाले त्यसलाई रोक्न नयाँ उपाय निकालेको हो । गाईको विवरण दर्ता गराएबापत किसानले भत्तासमेत पाउनेछन् । छाडा गाई बढ्दै जाँदा सडक दुर्घटना र किसानको...

मध्यरातमा श्रीमतीलाई गोली र छोरालाई खुकुरी प्रहार गरी हत्या

hatyagoli and khukuri.jpg  काठमाडौं । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् । बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा...

पहिले सामूहिक बलात्कार अनि भिडियो देखाएर बलात्कृतसँगै बार्गेनिङ

group-rapebirjung.jpg वीरगन्ज । टोलकै चार जनाले एक महिलालाई सामूहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरबाजुर गर्न गइनन् । डरले मौन बसिन । श्रीमान ३ बर्षदेखि बैदेशिक रोजगारमा छन् । बलात्कृत भएको दुईदिनपछि एक युवकले मोबाइलमा भिडियो देखाउँदै पैसा मागे । पैसा नदिए अरुलाई पनि देखाइदिने भन्दै धम्क्याए...

बेलुनमा उडेर पोखरा घुम्न पाईने, प्रतिब्यक्ति ११ हजार भाडा

Balloon-Nepal7.jpg काठमाडौं । पोखराको फेवाताल किनारमा शनिबारदेखि ‘हट एअर’ बेलुनको व्यावसायिक उडान सुरु गरिएको छ । गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बेलुनको पहिलो उडान गरेर व्यावसायिक उडानको सुरुआत गरे । पोखराको जनसंख्या बराबर पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्यलाई यसले सहयोग पुग्ने र पर्यटकका लागि नयाँ आकर्षण बन्ने...

योगी आदित्यनाथ जन्ती बनेर जनकपुर आउने

yog6.jpg जनकपुर । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउने भएका छन् । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर मुख्यमन्त्री योगी आउने टुंगो लागेको बताए । मंसिर २६ गते विवाहपञ्चमीमा योगीसहित आउने जन्तीलाई स्वागत गर्न प्रदेश...

थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement