Advertisement

अर्थ संसार


प्रधानमन्त्रीको बचाउ गर्दै अर्थ मन्त्रालयले निकाल्यो नयाँ तथ्यांक

Ministry-of-Finance88.jpg काठमाडौं । अर्थ मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २२ गते प्रतिनिधिसभामा गरेको सम्बोधन तथ्यमा आधारित रहेको स्पस्ट पारेको छ । उनले सम्बोधनकाक्रममा उल्लेख गरेका केही तथ्यांकबारे सार्वजनिक भएका टिप्पणीप्रति उक्त मन्त्रालयले आफ्नो ध्यानार्कषण भएको जनाएको हो । मन्त्रालयले नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू...

५१ अर्ब ५० करोड रुपैयाँको नयाँ नोट बजारमा आउँदै

NRB000.jpg काठमाडौं । नेपाल राष्ट्र बैंकले ५१ अर्ब ५० करोड रुपैयाँको नयाँ नोट बजारमा ल्याउन लागेको छ । गभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर भएका १०० रुपैयाँ दरका ४० करोड थान, ५० रुपैयाँ दरका २३ करोड थान नोट चाँडै बजारमा ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ । केन्द्रीय बैंकले १०० रुपैयाँ दरका ४० अर्ब रुपैयाँ बराबरको नोट छाप्ने काम अघि बढाइसकेको छ ।...

वाइडबडी खरिदमा भ्रष्टाचार भएको ठहरः को-को दोषी ?

body-kanda.jpg काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । समितिको आज बसेको बैठकले खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित दुई पूर्वपर्यटनमन्त्रीलाई समेत दोषी किटान गरेको छ । लेखा समितिले दुई पूर्व...

‘वाइडबडी खरिदमा मेरो संलग्नता छैन, निगमलाई जोगाएको चाहीं हुँ’

rabindraa-aadd.jpg काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको भनिएको आर्थिक अनियमिततामा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन् । मन्त्री अधिकारीले आज पत्रकार सम्मेलन गरी आफू मन्त्री हुनुअघि नै वाइडबडी विमान खरिद सम्झौता भइसकेकाले त्यसमा आफ्नो संलग्नता नरहेको बताएका हुन् । उनले विमान खरिदका...

कामदार लैजान कतार सरकारले खोल्यो कम्पनी, नाम हो–बाजा

qatar-1000.jpg काठमाडौं । कतार जाने श्रमिकका अनेक गुनासा थिए । भर्ना प्रक्रियामै ठगी, करारपत्रमै कम्पनीको छली, तलबबिनै काम अनि अनुपयुक्त बासस्थान । निःशुल्क भनिए पनि म्यानपावर कम्पनीले श्रमिकबाट रकम असुलिरहे । यही प्रवृत्ति रोक्न कतार सरकारले आफ्नै म्यानपावर कम्पनी खोलेको छः वाजा । कतारी उद्योग तथा व्यापार मन्त्री अली विन अहमिद अल कुवारीको निर्णयमा...

आदेशलगत्तै सुमार्गीले निकाले साढे २ अर्ब, नदिए मुद्दा हाल्ने धम्की !

ajay-sumargi000.jpg काठमाडौं । व्यवसायी अजेयराज सुमार्गीले आफ्नो खातामा रोकिएको साढे २ अर्बभन्दा बढी रुपैंयाँ निकालेका छन् । सर्बोच्च अदालतले सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न आदेश दिएपछि इन्भेस्टमेन्ट बैंकमा रहेको रकम उनले निकालेका हुन् । सर्बोच्चको आदेशसँगै सुमार्गी आफ्नो रोक्का रहेको रकम भुक्तानी माग गर्दै...

रेलमार्ग र कोशीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढिसकेको छ: प्रधानमन्त्री ओली

kp oli jalmarga.jpg काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेलमार्ग र जलमार्गको विकासका लागि सरकारले नयाँ योजना ल्याएको बताएका छन् । उनले कोशी नदीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढिसकेको पनि बताए ।  शुक्रबार पाँचथरको मिक्लाजुङ गाउँपालिकामा विद्युत् प्रसारण लाइन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पानीजहाज चलाउने विषय अब यथार्थमा परिणत हुने...

‘वाइडबडी’ खरिद प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग गठन

Bai-debody-biman888.jpg काठमाडौं । सरकारले ‘वाइडबडी’ विमान खरिद प्रकरणको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले पूर्वमूख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो । आयोगका सदस्यहरुमा पूर्वनायव महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकाउन्टेन्ट...

वाइडबडी प्रकरणमा फसे बहालवाला मन्त्री-सचिब देखि सदस्यहरु

airpln widebodyy.jpg काठमाडौं । बहुचर्चित वाइडबडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारबारे छानविन गर्न गठित संसदको लेखासमिति अन्तर्गतको उपसमितिले आफ्नो प्रतिवेदन लेखा समितिको पूर्ण बैठकमा पेश गरेको छ । आज बसेको समितिको बैठकमा सांसद राजेन्द्र कुमार केसी नेतृत्वको उपसमितिले प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा जहाज खरिद प्रकरणमा संलग्न मन्त्री, ...

वाइडबडी विमान खरिद प्रकरणमा मन्त्रीसहित को-को पर्दैछन् कारवाहीमा ?

kkkbody.jpg काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको घोटालाका सम्बन्धमा छानबिन गर्न बनेको संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले खरिद प्रक्रियामा संलग्न मन्त्रीहरुलाई कारबाही सिफारिस गरेको छ । उपसमितिको मंगलबार दिउँसो २ बजेदेखि राति १० बजेसम्म बसेको बैठकले विमान खरिदमा झण्डै ४ अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष...

नेपाल भ्रमण बर्ष सफल बनाउन ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो प्रतियोगिता

vediooo888.jpg काठमाडौं । आफ्नो गाउँलाई पर्यटकीय ठाउँ बनाउने अवधारणा राखेर वि विल राईज फाउण्डेसनले भिडियो च्यालेन्ज सार्वजनिक गरेको छ । नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुगोस् भन्ने अभिप्राय राखेर फाउण्डेसनले नेपाल पर्यटन वोर्डसंग सहकार्य गर्दै उक्त कार्यक्रमको घोषणा गरेको हो । नेपालका धेरै गाउँहरु अझैं पनि पर्यटकिय दृष्टिकोणले आकर्षक बनाउन सकिने...

चिनियाँ भनिएका बिजुली बस भारतका

bijuli-buss.jpg काठमाडौं । सरकारले टेन्डर आब्हान गरी चीनबाट खरिद गरेको भनिएका पाँचवटा विद्युतीय बस भारतमा बनेको पाइएको छ । पर्यटन मन्त्रालयद्वारा मेकानिकल इन्जिनियर(उपसचिब) दीपक सापकोटाको संयोजकत्वमा गठित प्राविधिक समितिले ‘स्पेसिफिकेसन’ अनुसार भए नभएको अध्ययन गर्दा ती बसका पार्टपूर्जा भारतमा बनेको पाइएको हो । थप अध्ययनका क्रममा आ...

अजय सुमार्गीको ८४ करोड रुपैंयाँ फुकुवा

Sumargi---o.jpg काठमाडौं । राष्ट्र बैंकले स्रोत नखुलेको भनी रोक्का राखिदिएको व्यापारी अजेयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम सर्वोच्च अदालतले खोलिदिएको छ । उक्त रकम नरोक्न भन्दै सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायधीश दीपकराज जोशीको मंगलबारको एकल इजलासले ‘सुविधा र सन्तुलन’ को कारण देखाई...

प्राधिकरण अध्यक्ष दिगम्बर झाले चार महिनामै दिए राजीनामा

digambar66.jpg काठमाडौं । नेपाल दूरसंचारका प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । मन्त्रिपरिषद्को बैठकले आगामी चार वर्षका लागि झालाई प्राधिकरणको अध्यक्ष बनाए पनि उनले चार महिनामै राजीनामा दिएका हुन् । उनले सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई राजीनामा बुझाए पछि प्राधिकरणका उच्च अधिकारीसमक्ष आफ्नो राजीनामाको बारेमा...

जापानमा नेपाली कामदारलाई पनि अवसर, मासिक ३ लाखसम्म आम्दानी

tokyo japannn.jpg काठमाडौं । जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रमबजारमा सेवाको अनुमति दिने भएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको हो । जापानी अखबार ‘दी जापान...

थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement