इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्सका सेवा पाँच लाख घरधुरीमा पुगेका छन् । तिब्र रुपमा सेवा विस्तार गरिरहेको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकको ग्राहक संख्या यसै साता पाँच लाख पुगेको हो ।
चौधरी ग्रुपअन्तर्गतको सीजी कम्युनिकेसन्सले काठमाडौं उपत्यकामा इन्टरनेट सेवा संचालनमा ल्याएको छ । कम्पनीले मंलबारदेखि १ सय २० एमबीपीएस स्पिडको सेवा ललितपुरको जावलाखेल वरपर तत्काल जडान गर्न सकिने गरी सेवा सुचारु गरेको हो ।
कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका कलेज अफ आइ टि एण्ड इकमर्सद्वारा आयोजित चार दिने आइ.ओ.टि. प्रदर्शनीको पाँच हजार जनाले अवलोकन गर्दै सम्पन्न भएको छ ।""
उहाँले प्रशासकीय क्षेत्रका कर्मचारीको भन्दा इञ्जिनियरिङ क्षेत्रका कर्मचारीको दक्षता र भूमिका कम नरहेको समेत उल्लेख गर्नुभयो ।