देश - दर्पण संसार

देश

  • कोशी प्रदेश नामकरण विरुद्ध प्रदर्शन, पानीको फोहरा र अश्रुग्यास प्रहार
  • महानिरीक्षक कुँवरका लागि अबको परीक्षा
  • वसन्त कुँवरलाई प्रहरी महानिरीक्षकको फूली

    सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आइजिपी बनाउने निर्णय गरेको हो । २०७९ वैशाख १८ मा आइजी नियुक्त धीरजप्रताप सिंहले शुक्रबारबाट अवकाश पाएका छन् ।

  • रवि लामिछानेलाई राहदानी विवादमा मुद्दा नचलाइने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचलाइने भएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णय गरेका हुन् ।

  •   सभामुखको प्रष्टीकरण: पत्रकार विक्रीमा छन भनेको होइन, शब्द चयन नमिलेको हो

    सभामुख देवराज घिमिरेले आज साँझ नेपाल पत्रकार महासंघका पदाधिकारीसँग छलफल गरेका छन् ।

  • उपराष्ट्रपतिको प्रतिवेदन पेश गरेसँगै निर्वाचनको सिलसिला ‘क्लोज’

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । यही चैत ३ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित निर्वाचित भएका थिए ।

  • काठमाडौंमा दुर्गा प्रसाइँको महाअभियानको प्रदर्शन, घन्कियो ‘राजा आऊ, देश बचाऊ’ नारा
  • करोडौं ठगी गर्ने पृथ्वीबहादुर र उनका सहयोगीविरुद्ध मुद्दा अघि बढाइने