खेलकुद - दर्पण संसार

खेलकुद

  • नेपालको रेकर्ड जितः जिम्बावेमा हुने विश्वकप छनोटमा छानियो
  • क्रिकेट वरीयतामा नेपाल १६ औं स्थानमा उक्लियो, भारत शीर्ष स्थानमा
  • एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : को को हुन् पल्सर मोटरसाइकल विजेता ?

    फुटबलर अञ्जन बिष्ट र भलिबलकी अरुणा शाही वर्ष २०७८ को वर्ष खेलाडी अवार्ड जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एन्एसजेएफ) ले मंगलबार आयोजना गरेकोे ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८’ मा पुरुषतर्फ अन्जन र महिलामा अरुणा वर्ष खेलाडी घोषित भएका हुन् ।

  • यूएईमाथि नेपालको शानदार जितसँगै विश्वकप छनोटको संभावना

    यूएईमा सम्पन्न आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट श्रृंखलाको अन्तिम खेलमा आयोजक यूएईमाथि सनसनीपूर्ण शानदार जित हासिल गर्दैै नेपालले विश्वकप छनोटमा सिधै छानिने सम्भावना कायमै राखेको छ ।

  • सन्दीप लामिछानेको शानदार प्रदर्शनसँगै नेपालले पीएनजीलाई हरायो

    आईसीसी विश्वकप लिग टू अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनि(पीएनजी)लाई पराजित गरेको छ । नेपालका लागि ओपनर आसिफ शेख तथा सन्दीप लामिछानेले कीर्तिमानी साझेदारी गरेपछि पीएनजी ३ विकेटले पराजित भएको हो । पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले अन्तिम २ ओभर बाँकी छँदा ७ विकेट गुमाएर पुर्‍याएको थियो ।

  • आईसीसी यू–१९ क्रिकेटः नेपाल दोस्रो पटक विश्वकपमा

    नेपाली यू–१९ क्रिकेट टिम विश्वकपमा पुगेको छ । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा यूएईलाई पराजित गरी नेपाल विश्वकपमा पुगेको हो ।

  • विजयी क्रिकेट खोलाडीलाई प्रधानमन्त्रीले दिने भए प्रतिब्यक्ति दुई लाख रुपैंयाँ
  • आईसीसी क्रिकेट विश्वकप लिगः नामिबिया र स्कटल्याण्डविरुद्ध नेपाल विजयी