इनास - दर्पण संसार

इनास

  • इनास र डेल्फिक नेपालले जर्मनीमा आयोजना गर्ने कार्यक्रमको लन्डनमा छलफल
  • इनासको आठौँ युरोपियन कार्यक्रम जर्मनीमा हुने
  • गीतकार नारायण तथा निर्मात्री गंगाको अभिनयमा तयार भएको ,भो आँशु नझार,को भिडियो रिलिज

    बेलायतको रेडिगंमा करिब २ दशकदेखि परिवारसहित बस्दै आएका कँडेलकी पत्नि गंगा घिमिरे कँडेल पनि अभिनयमा रुची राख्छिन् । नारायण र गंगाको लामो समयदेखिको अभिनय गर्ने इच्छा 'भो आँशु नझार'ले पुरा गरिदिएको छ । दशैँ तिहारको मौकामा नेपाल आएको अवसर पारेर यो जोडीले अभिनय गरेको भो आँशु नझार हालै रिलिज गरिएको छ ।

  • दशै तिहारको शुभकामना कार्यक्रम प्लस्टेडमा, आयोजकद्वारा नेपालीहरूको उत्साहजनक सहभागिताको अपेक्षा

    आरजिएनएसले कार्यक्रम सफल बनाउन सबै तह र क्षेत्रसंग अनुरोध गरेको छ

  • प्रतिभा नक्षत्रले अन्तर्राष्ट्रीय स्तरको कार्यक्रम गर्ने , कार्यक्रम सफल बनाउन सबैमा अपिल

    प्रतिभा नक्षत्रले स्थापनाको पाँचौ बर्ष नपुग्दै देश-विदेशमा नेपाली समुदाय माझ आफूलाई सफलतापूर्वक स्थापित गरेको छ । नेपाली कला , भाषा, भेषभुषा, खेलकुद, नेपाली खाना लगायतका आवश्यक रितीरिवाज र संस्कारलाई विशेषतः दोश्रो पुस्ताका नेपालीमा लैजाने र अन्य समुदायलाई पनि यसको व्यवहारिक र व्यवसायिक जानकारी दिने मुख्य उदेश्यले प्रतिभा नक्षत्र सक्रिय देखिदै आएको छ

  • इनास यूकेद्वारा कलाकार भेटघाट र सांगीतिक कार्यक्रम सम्पन्न

    "म्युजिक फेस्टिवल २०२३" घोषणा गर्दै इनास यूकेको बार्षिक कार्यक्रमका बिषयमा समेत खाका प्रस्तुत गरिएको थियो

  • ईनास अष्ट्रियाको फागु पुर्णिमा सम्पन्न, महामारी पछिकै उत्कृष्ट कार्यक्रम
  • ईनास अष्ट्रियाको फागु पुर्णिमा सम्पन्न, महामारी पछिकै उत्कृष्ट कार्यक्रम