Advertisement

प्रधानमन्त्री ओली केही दिन अस्पतालमै, ‘एपेन्डिसाइटिस’को शल्यक्रिया सफल

8 मिनेट अगाडी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरिएको छ ।

मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको शल्यक्रिया गरिएको हो ।

सोमबार राति पेट दुखेकाले उनलाई मंगलबार बिहान ९ बजे शिक्षण अस्पताल लगिएको थियो ।

स्वास्थ्य परीक्षणपछि एपेन्डिसाइटिस भएको थाहा भएपछि शल्यक्रिया गरिएको हो ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा। दिव्यासिंह शाह, डा. रमेशसिंह भण्डारीलगायतको टोलीले उनको शल्यक्रिया गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा। उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिससहित पेटको संक्रमण देखिएपछि शल्यक्रिया गरिएको जानकारी दिए ।

उनलाई केही दिन अस्पतालमै राखिने डा. श्रेष्ठले बताए । ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । आजै डिस्चार्ज हुनुहुन्न । केही दिन यहाँ राखेर पूर्ण स्वास्थ्यलाभ गरेपछि घर पठाउँछौं’–उनले भने ।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको समस्याकै कारण पेटको संक्रमण देखिएको बताए ।

शल्यक्रियापछि प्रधानमन्त्रीलाई ‘आइसीयु’कक्षमा राखिएको र स्वास्थ्य अवस्था स्थीर रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सककाअनुसार एपेन्डिसाइटिस भएमा जतिसक्यो चाँडो शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

यसअघि, प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएका कारण गएको कात्तिक र यही मंसिर महिनामा गरी चारपटक ‘डायलासिस’ गरिसकिएको छ । प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement