Advertisement

कहालीलाग्दो टीकापुर घट्ना : धेरैलाई झस्काइरहन्छ

3 मिनेट अगाडी

काठमाडौं । चार वर्षअघि कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनालाई धेरैले बिर्सन सकेका छैनन् ।

संघीयतामा थरुहट प्रदेशको माग गर्दै चर्किएको आन्दोलनले हिंसाको रुप लिंदा नेपाल प्रहरीका एक एसएसपीसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो ।

संविधानसभाबाट संविधान जारी गर्ने तयारी अघि बढिरहेको बेला २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनाले अहिले पनि धेरैलाई झस्काउने गर्दछ ।

कैलाली र कञ्चनपुरसहितको बेग्लै थरुहट प्रदेश माग गर्दै आन्दोलन चलिरहेकोमा भदौ ७ गते निषेधाज्ञा तोड्दै आन्दोलनकारीले गुलेली, भाला, लाठी र बञ्चरोलगायतका घरेलु हतियारले सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए ।

दिउँसो १ बजेदेखि साँझ बजेसम्म भएको झडपमा प्रहरी आन्दोलनकारीको घेरमा परेका थिए । उनीहरुले प्रहरीमाथि खुकुरी, भाला र बन्चरोलगायत हतियार प्रहार गरेका थिए ।

जसमा नेपाल प्रहरीका सेती अञ्चल प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, निरीक्षक बलराम विष्ट र केशव बोहरा, हवल्दार लक्ष्मण खड्का तथा जवान लोकेन्द्र चन्दको मृत्यु भएको थियो ।

त्यस्तै घटनामा सशस्त्र प्रहरीका हवल्दार ललित साउद र जवान रामविहारी चौधरीको पनि ज्यान गयो । घटनामा सशस्त्र प्रहरी हवल्दारका २ वर्षीय छोरा टेकबहादुर साउदको पनि हत्या भएको थियो ।

आन्दोलनकारीलाई सम्झाईरहेका एसएसपी न्यौपानेलाई पछाडिबाट भाला प्रहार गरी हत्या गरिएको थियो । घटनामा ५० भन्दा बढी सुरक्षाकर्मी र केही आन्दोलनकारी घाइते भएका थिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement