Advertisement

“हाम्रो एनआरएन,राम्रो एनआरएन” भन्ने मुल मन्त्रका साथ समाजसेवी दिपक श्रेष्ठ चुनावी मैदानमा

8 मिनेट अगाडी

लण्डन । एनआरएन यूकेको इंग्ल्याण्ड राज्य समन्वय परिषदको अध्यक्ष पदमा बेलायतका चर्चित एनआरएन अभियन्ता दिपक श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

“हाम्रो एनआरएन,राम्रो एनआरएन” भन्ने मुल मन्त्रका साथ आउँदो सेप्टेम्बर १४ मा हुने निर्वाचनबाट पहिलोपटक गठन हुन लागेको इंग्ल्याण्ड राज्य परिषदमा अध्यक्ष पदको लागि श्रेष्ठ उम्मेदवार बन्न लागेका हुन् ।

एनआरएन यूकेले हालै इंग्ल्याण्ड राज्य परिषदको समेत निर्वाचन गर्ने निर्णय गरेपछि भने उनले राज्य परिषदको अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।

‘म एनआरएनमा कुनै पद भन्दा पनि विशेष भुमिकाको खोजीमा थिएं । इंग्ल्याण्ड राज्यको अध्यक्षको रुपमा काम गरेर देखाउन धेरै ठाउँ छ भन्ने लाग्यो र उमेदवारी दिने निर्णय गरेको हुं’, श्रेष्ठले भने, ‘एनआरएन यूकेका अग्रज एवम मेरा सहकर्मी साथीभाईहरुले पनि मलाई राज्य परिषदकै नेतृत्वमा जान प्रेरित गर्नुभएको छ ।’

इंग्ल्याण्ड राज्यको अध्यक्षका रुपमा श्रेष्ठले एनआरएनलाई ग्रास रुटसम्म पुर्याउने, स्वस्र्फुत रुपमा संस्थाको सदस्यता लिने वातावरण निर्माण गर्ने, स्थानीय संघसंस्था र समुदायको भावना बुझ्ने, एनआरएनको औचित्य र महत्वबारे बुझाउने लगायतका कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गरेका छन् ।


एनआरएन यूकेको २०१३-१५ कार्यसमितिमा सदस्य एवम् २०१५-१७ मा कोषाध्यक्षको रुपमा श्रेष्ठले निभाएको प्रभावशाली भुमिकाको एनआरएन वृत्तमा अहिलेसम्म पनि चर्चा हुने गरेको छ ।

बेलायतका एकजना सफल युवा व्यवसायी उनी सामाजिक क्षेत्रमा समेत कहलिएका अभियन्ता हुन् । बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष उनकै नेतृत्वमा अहिले १ करोड २५ लाख रुपियाको लगानीमा कपिलवस्तुमा बुद्ध वृद्धाश्रम निर्माणाधिन छ ।

श्रेष्ठकै अवधारणा र नेतृत्वमा लण्डनको ट्राफल स्क्वायरमा हरेक वर्ष बुद्धजयन्ती कार्यक्रम पनि आयोजना हुंदै आएको छ । उनी कपिलवस्तु समाज यूकेका संस्थापक अध्यक्ष हुन् ।

पशुपतिनाथ मन्दिर लण्डनमा ट्रस्टी एवम् एनआरएन यूके, अन्तर्राष्ट्रिय कलाकार समाज यूके, पासा पुच साउथ ईस्ट, प्रतिभा नक्षत्र यूके लगायतका बेलायतस्थित थुप्रै सामाजिक संघसंस्थामा उनी सल्लाहकार छन् ।

 

 

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement