Advertisement

‘होल बडी चेकअप’मा अस्पतालको मनपरी

7 घण्टा अगाडी

काठमाडौं । सरकारी तथा निजी अस्पतालले ‘होल बडी चेकअप’को नाममा हजारौं रुपैयाँ असुल्दै आएका छन् ।

उनीहरूले १ हजार ५ सयदेखि २५ हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ ।

अस्पतालपिच्छे शुल्क फरक फरक हुँदा बिरामीलाई सकस परेको छ । सरकारले प्रभावकारी नियमन र अनुगमन नगर्दा त्यसको प्रत्यक्ष असर आमउपभोक्तामा परेको हो ।

ललितपुरस्थित मेडिसिटी अस्पतालले सामान्य शरीर जाँच शीर्षकमा ४ हजार ५ सय र ‘ओभर अल’ चेकजाँच शीर्षकमा २१ हजार रुपैयाँ लिने गरेको छ ।

यस्तै, काठमाडौंस्थित ओम अस्पतालले ‘होल बडी चेकअप’को४ हजार ५ सयदेखि १५ हजार ४ सय रुपैयाँसम्मको प्याकेज रहेको बताएको छ ।

जसअन्तर्गत पी वान प्याकेजमा ४ हजार ५ सय, पी टू प्याकेजमा ७ हजार ५० र पी थ्री प्याकेजमा ८ हजार ७ सय रुपैयाँ छ ।

शरीरका सबै भाग चेकजाँचका लागि पुरुषतर्फ १५ हजार ४ सय र महिलातर्फ १४ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ । कार्डियो प्याकेजतर्फ ११ हजार ३ सय र १३ हजार तोकिएको अस्पतालले जनाएको छ ।

मेडिकेयर हस्पिटलले शरीर जाँचका लागि ६ हजार ५ सय रुपैयाँ लिने गरेको छ । त्यस्तै, एभरेस्ट अस्पतालले जनरल चेकअप भन्दै ४ हजार रुपैयाँ लिने गरेको छ ।

यस्तै, कार्डियोतर्फ ६ हजार रुपैयाँ तोकिएको छ । गाइनोतर्फ ८ हजार ५ सयदेखि १३ हजार ५ सय र इन्डो गाइनोतर्फ ३ हजार २ सयदेखि ६ हजार ५ सय रुपैयाँ लिँदै आएको छ ।

ग्र्यान्डी अस्पतालले बेसिक प्याकेजअन्तर्गत २ हजार र एक्जुकेटिभ प्याकेजअन्तर्गत २० हजार रुपैयाँ तोकेको छ ।

त्यस्तै, सिभिल अस्पतालले शरीर जाँच शीर्षकमा १ हजार ७ सय ५० देखि ५ हजार रुपैयाँसम्म लिने गरेको छ ।

बेसिक प्याकेजअन्तर्गत १ हजार ७ सय ५०, एड्भान्स प्याकेजअन्तर्गत ३ हजार ४५ र कम्प्रिहेन्सिभ प्याकेजअन्तर्गत ५ हजार ७ सय तोकिएको छ । राजधानी दैनिकबाट


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement