Advertisement

हृदयन्द्र शाहको ब्रतबन्ध-भोजमा ‘भीआइपी’को लर्को(हेर्नुहोस तस्विर)


काठमाडौं । केही साता अघिदेखि राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाहको भेटघाटको विशेष रुपमा चर्चा भइरहेको छ ।

चर्चा यस अर्थमाकी उनीहरुबीच बिहे र ब्रतबन्धको भेटघाटलाई लिएर यतिधेरै चर्चा भइरहेको हो ।

बिहीबार त्यस्तै संयोग जुरेको छ । केही साता अघि राष्ट्रपतिकी छोरीको विहेमा सहभागी जनाउन पुगेका ज्ञानेन्द्र आज आफ्नै नातीको ब्रतबन्धमा राष्ट्रपतिलाई विशेष निम्तो दिएर भेटघाटको अवसर जुराए ।

नाती हृदयन्द्र शाहको व्रतबन्धको निम्तो मान्न काठमाडौको सोल्टी होटलमा बिहिबार राष्ट्रपति देखि भीआईपीहरुको लर्को लागेको थियो । भोजमा गणतन्त्रबादीहरुको भीडमा राजतन्त्रको चर्चा उस्तै भइरहेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उप्रधान तथा स्थानीय विकास मन्त्रीसमेत रहेको राप्रपाका अध्यक्ष कमल थापा, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक बोहरा, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी लगायत भोजमा सहभागि भए ।

त्यस्तै राजेश हमाल, शम्भुजित वासकोटा, मानिषा कोइराला लगायत सेलिब्रिटीहरुको पनि उपस्थिति रहेको थियो । पाहुनाका रुपमा पुगेका भीआइपीहरुलाई पुर्व राजा ज्ञानेन्द्र शाह, पुर्व युवराज्ञी हिमानी लगायत राजपरिवारका सदस्यहरुले स्वागत गरेका थिए ।

राजतन्त्रको प्रतिकको रुपमा रहेका पूर्व राजा र गणतन्त्रकी प्रतिक रहेकी राष्ट्रपतिको भेट सबैको चाँसोको विषय बनेको थियो ।

राष्ट्रपति भण्डारीले करिब डेढ घण्टा सोल्टीमा बिताएकी थिइन् । त्यहाँ उनले पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमलसँग पनि भलाकुसारी गरेकी थिइन् । त्यहाँ लञ्च गरेर उनी शीतलनिवास फर्केकी थिइन् ।

तस्विर- राजकुमार थापाको फेसबुक

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement