Advertisement

सनसनीपूर्ण खुलासाः एमालेका कारण गैर सरकारी संस्था धरापमा !


स्याङजा । अमेरिकन अन्तर्राष्ट्रिय  सहयोग नियोग (युएसएआईडी) ले स्याङ्जा जिल्लामा संचालन गर्न खोजेको सुआहारा परियोजना रोक्न संस्थागत रुपमा नेकपा एमालेले निर्देशन दिएपछि जिल्लाका गैर सरकारी संस्थाहरुमा धरापमा पर्ने संकेत देखिएको छ । 

सुआहाराको दोस्रो चरण संचालन गर्न स्याङ्जाको दियालो संस्था छनौट भएपछि एमाले निकटका गैर सरकारी संस्थाको आग्रहमा स्थानीय तहमा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले सामुहिक रुपमा हस्ताक्षर गरेर परियोजनालाई लागु गर्न नदिने उल्लेख गरेका छन् ।

जिल्लाका ११ स्थानीय तहका प्रमुख र उपप्रमुख मध्ये १५ पदका एमाले सम्बद्ध निर्वाचित प्रतिनिधिले पूर्वाग्रही शैलीमा परियोजना लागु नगर्ने बताएका छन् । ७ पदमा कांग्रेसका तर्फबाट निर्वाचित प्रतिनिधिहरुले हजार दिनका आमाहरुलाई लाभान्वित गर्ने परियोजना लागु गर्न आग्रह गरेका छन् ।

परियोजनाले स्थानीय साझेदार संस्था छनौटमा प्रक्रिया नपुर्याएको भन्दै एमाले निकटको गैर सरकारी संस्थाले क्षेत्राधिकारै नभएको अख्तियारमा उजुरी परेको भन्दै परियोजना रोक्न पार्टीलाई गुहार गरेपछि एमालेबाट निर्वाचित प्रतिनिधि परियोजनाको बिरुद्ध उत्रिएका छन् ।

सुआहारा परियोजनाको पहिलो चरण संचालन गरेको आपसी सहयोग केन्द्र (आक्स) ले दोस्रो चरण नपाएपछि परियोजना रोक्न एमाले पार्टी गुहार्दा हजारौ सेवाग्राही प्रभाबित हुने छन् ।

आफूले नपाएपछि अर्कोलाई परियोजना संचालन गर्न नदिने आक्रोसको रणनीतिमा एमालेको नेताहरु परिचालन हुन पुगेका छन् । जिल्लामा क्रियाशिल गैर सरकारी संस्थाहरु राजनीतिक दल शैलीमा उत्रदाँ उनीहरुको भविश्य समेत अनिश्चित भएको छ ।

दातृ निकायले छनौट गर्ने एक संस्थाका बिरुद्ध अर्को संस्था लाग्दा गैर सरकारी संस्थाहरु आफै धरापमा पर्ने समेत देखिएको छ ।

जिल्लामा आएको सुविधा जिल्लाबासीले उपभोग गर्न पाउने अधिकार माथि बन्देज लगाउन नहुने र जनताले उपभोग गर्ने सेवा दलगत स्वार्थमा लिप्त भएर नरोक्न सेवाग्राहीको माग छ । परियोजना रोक्न खोज्नेका बिरुद्ध आन्दोलनमा उत्रन परेपनि पछि नपर्ने चेतावनी समेत सेवाग्राहीले दिएका छन् ।

एमालेका जनप्रतिनिधिले लेखेको ध्यानाकर्षण पत्र हेर्नुहोस् :




Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement