Advertisement

शेरवहादुर र आरजुले छोरा जयवीरलाई सक्रिय राजनीतिमा ल्याउलान् ?

10 महिना अगाडी

काठमाडौं । प्रधानमन्त्रीका रूपमा चौथो कार्यकाल पूरा गरेर कांग्रेस सभापति शेरबहादुर देउवा बुढानिलकण्ठस्थित निजी निवासमा सरेका छन् । शुक्रबार दिउँसोको साइत पारेर बालुवाटार छाडेका हुन् ।

 देउवा एवम् नेतृ डा. आरजु राणा देउवा दम्पत्तिले अब छोरा जयवीरसिंह देउवालाई पनि राजनीतिमा सक्रिय हुन आग्रह गरेको कुरा बाहिर आएको छ । 

प्रधानमन्त्रीबाट राजिनामा दिएर बालुवाटारबाट निजी निवास बुढानिलकण्ठ पुगेको केही बेरपछि देउवा दम्पत्तिवीच छोरा जयवीरलाई राजनीतिमा ल्याउने वा नल्याउने भन्नेबारेमा सल्लाह गरेका थिए । तर जयवीरलाई राजनीतिमा आउने इच्छा नभएको स्रोतको दाबी छ ।

आरजु छोरा राजनीतिमा आउन हुन्न भन्ने पक्षमा थिइन । देउवा भने आउने महाधिवेशनबाटै जयवीरले सक्रिय राजनीति ल्याउने पक्षमा रहेको बुझिन्छ । 

 २३ वर्षका जयवीर बेलायतको यूनिभर्सिटी अफ योर्कमा राजनीतिशास्त्रमा अध्ययनरत छन्। उनले बुवाको विरासत धान्न सक्लान् वा नसक्लान बहसको विषय बनेको छ ।

जयवीर पनि राजनीतिशास्त्रकै विद्यार्थी भएकोले उनले सक्रिय राजनीति गर्छन् भन्ने पूर्वानुमान पहिल्यैदेखि लगाइए पनि उनको स्वभावले त्यस्तो छनक भने खासै देखिदैन् ।

शुक्रबार बालुवाटारबाट बुढानिलकन्ठ सरेपछि डा.आरजुले पहिलो पटक परिवारको तस्वीर फेसबुकमा पोष्ट गरेकी थिइन । जसमध्ये जयवीर पहिलो पटक देखिएका हुन् । 

जयवीर नेपालमै हुँदा पनि त्यति मिडियामा देखिएका थिएनन् । एक वर्षअघि निकै विरामी परेपछि आरजु तीन महिना जति लन्डनमा छोरासँगै बसेकी थिइन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement