Advertisement

विमानस्थल तोडफोड गर्ने सांसद साहलाई चार दिन हिरासतमा राखिने

7 मिनेट अगाडी

जनकपुर । जिल्ला अदालत धनुषाले प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।

हिरासतमा रहेका प्रतिनिधिसभा सांसद प्रमोद कुमार साहलाई विमानस्थल तोडफोड घटनाको अनुसन्धान गर्न चार दिनको म्याद थप गरिएको हो । जिल्ला अदालत धनुषाका न्यायाधीश तीर्थप्रसाद केसीले म्याद थपको अनुमति दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयले घटनाको छानविन गर्न १० दिनको म्याद मागेको थियो । तर ४ दिनको म्याद मात्रै थप गरिएको छ । आरोपित सांसद साहलाई पुनः कात्तिक १ गते जिल्ला अदालत धनुषामा पेश गरिने छ ।

सो अवधिमा अनुसन्धान भइसकेकोमा मुद्दा दर्ता गरि अदालती कारबाही प्रक्रिया अघि बढाइने छ । यदि अनुसन्धान हुन सकेन भने पुनः म्याद थप गरिने अदालतका श्रेस्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिए ।

 म्याद थपका लागि अदालत लगिएका सांसद साहले संचारकर्मीसंग कुरा गर्दै न्यायपालिकामाथि आफूलाई विश्वास भएको र न्यायपालिकाले जे निर्णय गर्छ त्यो आफलाई स्वीकार्य भएको बताए ।

सोमवार काठमाडौ जाने विमान ढिलो भएका कारण सांसद साहले बुद्ध एअरको काउण्टरमा तोडफोड गरेका थिए ।

घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुरले विमान स्थलमा तोडफोड र विमान संचालनमा बाधा पुरयाएको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो । काठमाडामौ पक्राउ परेका सांसद साहलाई घटना अनुसन्धानका लागि मंगलवार जनकपुर ल्याइएको थियो ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement