Advertisement

विदेशबाट फर्किदा पाईने कर्जा साढेको फल , अव्यवहारिक झन्झटिलो नियम

4 मिनेट अगाडी

काठमाडौँ । सरकारले विदेशबाट फर्किएका युवाहरुलाई उद्यमसिलता विकासका लागि साहुलिएत दरको व्याजमा कर्जा उपलब्ध गराउने योजना बनाएको थियो । तर यसकारको योजना आकाशको फल आँखा तरी मर जस्तो बनेको छ । व्याज अनुदान एकिकृत कार्यविधि अनुसार विदेशबाट फर्केका अधिकांश युवाहरु कर्जाबाट बन्चित हने सम्भावना बढेको छ ।


स्वदेशमै उद्यमशिलता र रोजगारी सिर्जना गर्ने उद्येस्य सहित सरकारले विदेशबाट फर्किएका युवालाई सहुलिएत ब्याजदरमा कर्जा उपलब्ध गराउने योेजना बनाएको थियो । कर्जा राष्ट्रिय वाणिज्य बैंकमार्फत ३ दशमलव तीन तीन प्रतिशतमा उपलब्ध गराउने भनिएको छ । अहिले कर्जा लिनका लागि नाम दर्ता गर्न बैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा विदेशबाट फर्किएका युवाहरुको भिड लागेको छ ।


वोर्डमा ३ दिनमा १० हजार भन्दा बढि युवाले नाम दर्ता गराएका छन् । सरकारले पाँच वर्षका लागि १० लाख सम्म कर्जा दिने भएपछि युवाहरु नाम दर्ता गर्न आएका हुन् । तर युवाहरुले कर्जा पाउनेमा भने आसंका गरेका छन् । सरकारले सहुलिएत दरको कर्जा उपलब्ध गराउन बनाएको ‘सहुलिएतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५’का केही बुदाहरुले गर्दा विदेशबाट फर्केका सबैले कर्जा पाउने छैनन् ।

कार्यविधिमा उल्लेख गरिएका विषयहरु

विदेशमा कामदारको रुपमा गई कम्तिमा ६ महिना काम गरेको हुनपर्ने , निश्चित सिप सिकेको तथा काम गरेको कागजात तथा प्रमाणपत्र हुनुपर्ने
, बैदेशिक रोजगारीबाट फर्केको ३ वर्ष नपुगेको हुनुपर्ने , युवाहरुसँग काम गरेको प्रमाणपत्र नहुने, श्रम स्वीकृती अनुसारको काम गर्न नपाउने लगायतका समस्याका कारण अधिकांशले कर्जा नपाउने निश्चीत छ । तर वैदेशिक रोजगार प्रवद्र्धन वोर्डले युवाहरुले पेष गरेको व्यवसायीक योजनाका आधारमा कर्जा उपलब्ध गरिने दाबी गरेको छ ।

उद्यम संचालन तथा कर्जा उपयोग सम्वन्धी संक्षिप्त प्रस्ताव र उद्यमीहरुको कर्जा तिर्न सक्ने क्षमताका आधारमा कार्यविधिको संशोधन गरिने र कर्जा उपलबध गराउने तयारी राष्ट्रिय युवा परिषदको छ । सरकारले तल्लो वर्गका बेरोजगार युवाहरुलाई उद्यमी बनाउन योजना ल्याएपनि योजनामै सिमित हुने होकि भन्ने चिन्तामा युवाहरु छन । कार्यविधिमा भएका विषयले सरकारले दिने कर्जा पहुँच हुनेको हातमा मात्र पर्ने हो कि भन्ने गुनासो उनीहरुको छ ।पत्र पत्रिकाबाट l 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement