Advertisement

लिभरपुलमा एनआरएनए युकेको बृहत अन्तरक्रिया कार्येक्रम सम्पन्न

23 दिन अगाडी

लिभरपुल । बेलायतको लिभरपुलमा एनआरएन युकेले इंग्ल्याण्ड नर्थवेस्ट लिभरपुल, ब्ल्याकपुल, मेन्चेस्टर, बोल्टन सहरका नेपालीहरु बीच बृहत अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लिभरपुलको द गोर्खा रेष्टुरेन्टको सभा हलमा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीको प्रमुख आथित्यमा साथै  स्थानिय समाजका  प्रतिनिधि गोपाल अधिकारीको संयोजकमा अन्तर्क्रिया सम्पन्न भएको हो ।

कार्यक्रममा एनआरएन यूके उपाध्यक्ष तथा राज्य समन्वय विभाग संयोजक ललित न्यौपाने,उपाध्यक्ष प्रेम गाहा मगर, शेर सुनार, उपमहासचिव विनय अधिकारी,एनआरएन यूकेका धर्म विभाग प्रमुख होमनाथ पौडेल, एनआरएन यूकेका सल्लाहकार कमल पौडेल, प्रा.डा.पदम सिंखडा,डा. पुरुषोत्तम पौडेल, डा. हेमराज शर्मा, एन आर एन सल्लाकार दयानिधि सापकोटा ,भक्त गुरुङ वेल्स परिषदका अध्यक्ष रामचन्द्र पोखरेल लगायत इंग्ल्याण्ड नर्थवेस्ट क्षेत्रका  नेपालीहरु बीच बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । ।

कार्यक्रमका प्रमुख अतिथि एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गैर आवसिय नेपाली संघलाई अझ बलियो बनाउनको लागि सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुको सहयोग आवश्यक पर्ने बताए । गैर आवासिय नेपाली संघको सदस्य बन्दै आफुहरुलाई आवश्यक सल्लाह र सुझाव  दिन अनुरोध गरे । साथै इंगलाण्ड राज्य सम्न्वय समितिको हकमा एनआरएनए युकेले  व्यापक सल्ला सुझाव संकलन गरिरहेको  र उपयुक्त समयमा ठोस निर्णय हुने जानकारी दिए  ।

सो अन्तरक्रिया कार्यक्रम एनआरएन यूकेका महासचिव आरके त्रिपाठीले संचालन गरेका थिए ।  एनआरएन आईसीसी विधान सल्लाकार  डा. हेमराज शर्माले बताए अनुसार इंगलाण्ड राज्यमा  केन्द्रिय कार्येसमिती  हुदाहुदै  इंगलाण्ड राज्य सम्न्वय समितिको कुनै आवश्यकता नरहेको तर्क दिदै पुस्टि गर्न खोजे ।  उनका अनुसार वर्तमान एनआरएन यूकेको  विधान त्रुटि पूर्ण रहेको र यसलाई परिमार्जित गर्दै रिजनल कमिटि  गठन गर्न सुझाव दिए ।

यसैबीच एनआरएन यूकेले लिभरपुलमा गरेको अन्तरक्रिया पछि  गोपाल अधिकारीलाई नर्थवेस्ट लिभरपुल, ब्ल्याकपुल, मेन्चेस्टर, बोल्टन सहरका नेपालीहरुको पुन भेला आव्हान गरी छलफल गर्न  एनआरएन यूकेको  केन्द्रले निर्देशन दिएको छ ।

यसैबीच एनआरएन यूकेका उपाध्यक्ष तथा राज्य समन्वय विभाग संयोजक ललित न्यौपाने अनुसार कतिपय मिडियाहरुले भ्रामक समाचारहरु सम्प्रेषण गरेको हुनाले तेस्ता समाचाको पछाडी नलाग्न बेलायतवासी नेपालीहरुलाई आव्हान गरेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement