Advertisement

रिडिङ्गमा नेपाली सामान र हस्तकलाको प्रदर्शनी गरिने

4 मिनेट अगाडी

 

लण्डन

करिब दुईलाख नेपालीहरूको बसोबास रहेको बेलायतमा अहिले चिया र नेपाली हस्तकला सामाग्रिको सुरक्षित बजार बन्दैछ । बेलायतको रिडिङ्गमा बसोबास गर्ने गम्भीरराज केसी र मिसेस यूके नेपाल २०१८ की फष्ट रनर अप  तथा एनआरएनए इङ्गलाण्ड राज्य समिति कि सदश्य बन्दना केसी यतिखेर नेपाली हस्तकला र उत्पादनको बजार प्रवद्धन र विस्तारमा लागि परेका छ्न । सन् २०१७ मा खत्री दम्पतिले बेलायतमै " खत्री एण्ड को प्रा. लि." विधिवत दर्ता गरि नेपाली हस्तकला सामाग्रिका लागि बजार खोज्न शुरु गरेका हुन । स्वर्गीय कल्याणराज केसीले नेपालमा  सन् १९७० को दशकमा पोल्ट्री ब्यवसायमा आधुनीकिकरणको प्रवेश गराए लगत्तै हजारौ व्यवशायी र किशानहरु  लाभान्वित भएका थिए । आफ्नो बाबुले गरेको कार्यबाट प्रभावित भएका खत्री एण्ड को प्रा. लि. का निर्देशक गम्भीरराज केसीले नेपाली हस्तकला र उत्पादनलाई बेलायत लगायत युरोपियन मुलुकमा सुरक्षित बनाउन प्रयास गर्दैछन ।

नेपालको हस्तकला सामग्री र उत्पादन प्रवद्धनका लागि केसीले बेलायतको रिडिङ्गमा आगामि नोभेम्बर ३० र डिसेम्बर १,२०१९  मा हुने बृहत क्रिसमस मेला र बजारमा स्टल नै राखेर बेलायतको स्थानिय,  आन्तरिक पर्यटन अनि अन्तर्राष्ट्रिय ग्राहकलाई आर्कषित पार्ने तयारीमा छन ।

बेलायत एनआरएनए , नेपाली राजदुतावास , लण्डन , बेलायत स्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि लगायत नेपाली सामान र हस्तकलालाई माया गर्ने सम्पूर्ण वुद्धिजीविहरुको उपस्थित रहने आयोजकले जानकारी गराएको छ ।खत्री कम्पनीले २० भन्दा वढि अर्न्तराष्ट्रिय कम्पनीहरू संग नेपाली हस्तकला सामाग्री र चिया बजार प्रवद्वनका लागि व्यवस्थापन अभ्यास गरेको छ ।

नेपाली सिप कलाको इतिहास हजारौ बर्ष पुरानो छ यद्यपी नेपाली हस्तकला र नेपाली मौलिक उत्पादनको अन्तराष्ट्रिय निर्यात सन् १९६० तिरबाट मात्रै शुरुवात भएको हो । हस्तकला र अन्य नेपाली उत्पादनको व्यवस्थित बजार भने सन् १९७० पछि मात्रै भएको हो । छिटपुट , लुकीछिपी यस्ता सामानको उत्पादन गर्ने श्रमिक र कारखानाको एकिन तथ्याङ्क नभए पनि आजसम्म ७० वटा कम्पनी मात्रै नेपाल सरकारसंग दर्ता भई विधिसम्वत नेपाली हस्तकलाका उत्पादन अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको छ ।

 

ह्याण्डी क्रयाफ्ट एसोशिएसन अफ नेपालका अनुसार ४२ थरि समूहका विभिन्न सामानहरू नेपालमा उत्पादन भए पनि मुख्यतः पस्मिना, उन, सुतीका कपडा , धातु र काठ का घरायसी सामान , चाँदीका गहना , नेपाली कागज लगायत बिस भन्दा  बढि सामाग्री ठूलो मात्रामा अन्तर्राष्टिय बजारमा निर्यात हुने गरेको छ । पचासी भन्दा बढि देशमा नेपाली हस्तकला उत्पादनले स्थान पाए पनि अमेरिका एक्लैले अन्तर्राष्ट्रीय बजारमा  निर्यातित  हस्तकला सामाग्रिको २५ % भन्दा बढि उपभोग गर्छ । त्यसैगरी भारत , बेलायत , क्यानडा, जर्मन, जापान, इटाली, फ्रान्स, अष्ट्रेलिया, नेदरल्याण्ड, चिन जस्ता विकशित मुलुकमा नेपाली हस्तकला र उत्पादनको खपत बढ्दो छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement