Advertisement

माया प्रितिको गित गाउँन थालेपछि बल्ल चिन्न थाले :- भूमिका शाह

11 मिनेट अगाडी

छोरी मान्छे त्यो पनि नेपाली संस्कार कहाँ त्यति सजिलो छ र ? संम्भावना धेरै थियो तर परिवेशले रहर , चाहनाहरू मर्दा रहेछन । मध्यम वर्गिय परिवारबाट हुर्किएर घरको अवस्था सन्तुलन गर्दै नेपाली कला संस्कृतिलाई प्रेम गर्न कहाँ सजिलो छ र ? अझै हाम्रो समाज कला र संस्कृतिको मूल्य बुझ्ने परिपक्क अभिभावक भएको छैन ।

 नारीले त धेरै शोषण , तनाव र अवहेलनाका वावजुदका  विच पनि यो काडेयात्रा पार गर्ने हिम्मत गर्नुपर्छ । अझै संगित त ग्लामरको क्षेत्र हो । माया र विश्वाश भन्दा शंका र अनुमानका भरमा विवादास्पद वनाइन्छ र कसैको त घर संसार पनि सकिन्छ । पहिला त अप्ठ्यारो लाग्थ्यो तर विस्तारै लागि परिरहदा आत्म विश्वाशमा वृद्धि हुदो रहेछ ।

सानै उमेरमा स्टेज चढेर गुनगुनाए पनि देश भक्तिका गित गाउँनेलाई कसैले चिन्दा रहेनछन । समय सापेक्ष माया प्रितिका रसिला अनि ठट्यौला गित गाउँन थाले पछि अहिले चिनिने भएकी छु । एक दर्जन लोक गितका एल्बम , आधुनिक गितहरू , लोक पप साथै संगित संयोजन , शब्द रचना जस्ता क्षेत्रमा सृजनशिल भएर क्रियाशिल हुदाँ पनि व्यवशायिक तवरले शान्तिको स्वाश फेरिएको छैन र पनि कला संगितको मोह र मायाले टाढा हुने संकेत छैन ।

स्वार्थ बोकेर सहयोग गर्न आउँछन । स्वाभिमान बेचेर सम्झौता गर्न मन मान्दैन । त्यसैले करीअरमा गति सुस्त छ तर आफ्नै सिप र क्षमतामा गुन गुनाउँन पाउँदा थोरै प्रगति भए पनि एउटा छुट्टै शान्ति छ मनमा ।

अरूको दुःख र पिडाले बढि दुःखी बनाउँछ । आफ्ना सांगितक यात्रालाई रोकेरै भए पनि पिडामा छटपटिनेहरु संग मन साटेकी छु । उनीहरूलाई सहयोग गर्दा आउने मुस्कानले मलाई आनान्दित बनाउँछ । थोरै भए पनि  बाढेर बाच्ने गरेकी छु । अब त बानी नै परेछ ।

दोश्रो पटक युके भ्रमणमा छु । १३ वटा भन्दा बढि स्टेज प्रफमेन्स गरिसके यहाँ  , ४ वटा कार्यकम अझै बाकी छ । प्रवासमा नेपाली लोक संगितका पारखीहरु  देखेर मन नै दङ्ग हुन्छ । जब नेपाली भाका गुञ्जिञ्छ , तपाईहरू रमाएको देख्छु अनि एउटा अजिवको हौसला र प्रेरणा आउछ  त्यसैले त म यहाँ छु भूमिका शाह ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement